खानेपानी उपभोक्ता समितिको कार्यालयमा ताला

गुल्मी : रकम लिएर पनि उपभोक्तामा समावेश नगरेको भन्दै स्थानीयहरुले खानेपानी उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन्।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर तीनमा २०७२ सालमा प्रति घरपरिवार दुई हजारका दरले रकम दिएर उपभोक्तामा समावेश गर्ने सहमति अनुसार रकम बुझाएपनि उपभोक्तामा समावेश नगरेको भन्दै खोलापानी, धरमपानी, मैदान लिफ्टिङ खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले ताला लगाएका हुन्।आफूहरुले पटक पटक उपभोक्तामा समावेश गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर ताला