त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ । बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो । क्रान्तिकारीले मध्यकेन्द्रीय कमाण्डका नाममा विज्ञप्ति जारी गर्दै चार महिना भन्दा बढी समयदेखि ताला लगाएर विश्वबिद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै ताला खोल्नु पर्ने पक्षमा […]

सम्बन्धित सामग्री

उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेका छन् ।  आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उनले उपकुलपतिको कार्यालय बन्द हुँदा  विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको बताए ।“तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन”,सांसद गिरीले भने, “यही भदौ ८ गते उपकुलपतिको कार्यकक्ष नै तोडफोड गरियो, भदौ १० गते विश्वविद्यालयको सामग्री, ‘माइन

उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेका छन्। आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उनले उपकुलपतिको कार्यालय बन्द हुँदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको छ भने।

उपकुलपतिको कार्यालयमा लागेको ताला खोल्न माग

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारसँग माग गरेका छन् । आजको बैठक सुरु हुनासाथ विशेष समय लिएर उनले उपकुलपतिको कार्यालय बन्द हुँदा विश्वविद्यालय र विद्यार्थी दुवैलाई असर परेको छ भने।  ‘तालाबन्दीले विश्वविद्यालय र विद्यार्थी दुवैलाई फाइदा पुगेको छैन’,सांसद गिरीले भने, ‘यही भदौ ८ गते […]

त्रिवि उपकुलपति कार्यालयमा प्राध्यापकहरुको ताला

काठमाडौं, १३ भदौ । समाजवादी प्राध्यापक संघले उपकुलपतिको कार्यालय, त्रिभुवन विश्वविद्यायलमा बुधबारदेखि तालाबन्दी गरेको छ । प्राज्ञिक क्षेत्रमा संवादका माध्यमबाट समस्या समाधान गर्न विभिन्न समयमा लिखित एवं मौखिक माग राख्दा गम्भिर नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघका अध्यक्ष डा. पवक कुमार झाले बताए । ‘उपकुलपतिको कार्यालयले वार्ताको लागि अहिलेसम्म हामीलाई बोलाएको छैन् ।’ उनले […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तीन दिनदेखि तालाबन्दी :: Pahilopost.com

वीरेन्द्रनगरः तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन्। विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन्। विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन्। उपकुलपतिको कार्यालय,