हैदरावादविरुद्ध मुम्बईको जित, प्लेअफ पुग्न बैंग्लोरको नतिजा कुर्दै

चौथो स्थानमा रहेको मुम्बईको १४ खेलबाट १६ अंक हुँदा आफ्नो अन्तिम खेल खेल्न बाँकी रहेको बैंग्लोरको १४ अंक छ । यदी गुजरातलाई हराए बैंग्लोर प्लेअफमा पुग्नेछ ।

सम्बन्धित सामग्री

पोखरा थन्डर्सको ‘प्लेअफ’ पक्का

पोखरा थन्डर्सका लागि मंगलबार बुटवल–लुम्बिनी एफसीमाथि प्राप्त जित वास्तवमै सुखद रह्यो । नवीन न्यौपानेले सम्हालेको पोखरेली टिमले त्यो काम गरेको छ, जुन पहिलो संस्करणमा गर्न सकेको थिएन । त्यो भनेको पोखरा नेपाल सुपर लिगमा यसपालि प्लेअफलाई छनोट हुने पहिलो टिम बनेको छ । टिम ७ खेलबाट १४ अंक बटुल्दै शीर्षस्थानमा उक्लेको छ । आफ्नो अन्तिम खेलको नतिजा जस्तै रहे पनि पोखरा शीर्ष चारमा रहने निश्चित भएको छ ।

चितवन र इलामको बराबरीले प्लेअफ होडका टोलीलाई फाइदा

प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना गरेको छ।

चितवन र इलामको बराबरीले प्लेअफ होडका टोलीलाई फाइदा

प्लेअफ सम्भावनामा बलियो दाबेदारी प्रस्तुत गर्न जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एफसी चितवनले शनिबार नेपाल सुपर लिग (एनएसएल) को आफ्नो सातौं खेलमा स्पोर्टिङ इलामसँग गोलरहित बराबरीको नतिजा सामना गरेको छ।

राष्ट्रिय टिमको अहिलेसम्मकै ठूलो नतिजा- ग्यारेथ बेल

२३ जेठ, काठमाडौं । वेल्सका सुपरस्टार स्ट्राइकर ग्यारेथ बेलले आइतबार राती विश्वकप प्लेअफ फाइनलमा युक्रेनमाथिको रोमान्चक जित राष्ट्रिय टिमको अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा भएको बताएका छन् । खेलको ३४ औं मिनेटमा रियल मड्रिडका पूर्व स्ट्राइकरको प्रिकिक युक्रेनका कप्तान एन्डिरी यार्मोलेन्कोले आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । यो नतिजाले वेल्सलाई ६४ वर्षपछि विश्वकपमा पु¥याएको छ […]

आइपिएल: बैंगलोरको प्लेअफ संभावना कायमै

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा लिग चरणको आफ्नो अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफ संभावना कायम राखेको छ। प्लेअफमा स्थान बनाइसकेको गुजरात विरुद्व बैंगलोरले ८ बल अगाडिनै २ विकेट गुमाएर १ सय ६८ रनको लक्ष्य पुरा गरेको हाे।अब प्लेअफमा स्थान बनाउनका लागि बैंगलोरले दिल्लीको खेलको नतिजा कुर्नु पर्ने छ। दिल्ली शनिबार हुने खेलमा मुम्बई विरुद्व पराजित भएमा बैंगलोर प्लेअफमा पुग्ने छ। दिल्लीले जितको खण्डमा भने बैंग

सर्विया र स्पेन विश्वकपमा छानिए, पोर्चुगलले प्लेअफ खेल्नुपर्ने

एजेन्सी । अलेक्जान्दर मेट्रेभिचले अन्तिम मिनेटमा सानदार गोल गरी नाटकीय रुपमा पोर्चुगलमाथि २–१ गोलअन्तरको जित निकाल्दै सर्वियाले अर्को वर्ष कतारमा हुने फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ । यो नतिजापछि पोर्चुगलले भने विश्वकप खेल्ने लक्ष्य पूरा गर्न प्लेअफमा जित हासिल गर्नुपर्ने भएको छ । घरेलु टोली पोर्चुगलका लागि कम्तिमा बराबरीको नतिजा पनि सिधा विश्वकपमा छानिन […]

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटे

प्लेअफको आशमा पोखरा थन्डर्स

काठमाडौं। शीर्ष चारमा रहेर प्लेअफको सम्भावना कायम राख्ने लक्ष्यका साथ पोखरा थन्डर्सले आज नेपाल सुपर लिगमा ललितपुर सिटीविरुद्ध खेल्दैछ। प्लेअफमा स्थान बनाउन पोखरालाई आफूले जितेर मात्र पुग्दैन अन्य टिमको नतिजा पनि कुर्नुपर्छ। पाँच खेलबाट पाँच अंक जोडेको पोखरा छैटौं स्थानमा छ। ६ अंक जोडेको ललितपुर चौथो स्थानमा छ। ६ अंकका साथ चौथो स्थानमा रहेको ललितपुरले जितेमा प्लेअफ सम्भावना बलियो बन्नेछ।