दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४...

सम्बन्धित सामग्री

गुजरातलाई शीर्ष स्थानमा दुई अंकको अग्रता

काठमाडौं । डेबिड मिल्नरको अविजित ९४ रनप्रेरित गुजरात टाइटन्सले आइतबार राति चेन्नई सुपर किंग्सलाई तीन विकेट हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ । जितसँगै ६ खेलबाट १० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । समान खेलबाट आठ अंक जोडेका लखनउ सुपर जायन्ट, रोयल च्यालेन्जर्स बैंग्लोर...

बैंलोरलाई हराउँदै चेन्नई आइपिएलको शीर्ष स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स (सीएसके) आइपिएलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।  दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लाेरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लाेर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

दिल्लीमाथि १ रनको रोमाञ्चक जित हात पार्दै बैंलोर शीर्ष स्थानमा

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको २२ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर  (आरसीबी) ले दिल्ली क्यापिटल्सलाई २ रनले हराएको छ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको लगातार तेस्रो जित

कोलाकाता नाइट राइडर्स (केकेआर) लाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।