आईपीएल क्रिकेटः पञ्जाबविरुद्ध बैंग्लोरको जित

यो जितसँगै बैंग्लोर आईपीएलको पाँचौँ स्थानमा उक्लिएको छ । बैंग्लोरले ६ खेलबाट ६ अंक नै बनाएको हो । पराजित पञ्जाबको भने ६ खेलबाट ६ अंक नै छ ।

सम्बन्धित सामग्री

आईपीएल क्रिकेट : चेन्नईले दिल्लीलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल_ क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटलविरुद्ध ९१ रनको जित निकालेको छ। गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा सम्पन्न खेलमा चेन्नईले दिल्लीविरुद्ध उत्कृष्ट जित निकालेको हो। चेन्नई विरुद्ध २०९ रनको लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा पूरै विकेट गुमाएर ११७ रनमा समेटियो । दिल्लीका मिचेल मार्सले २५, शार्दुल ठाकुरले २४, रिसभ पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। चेन्नईका मोइन अलीले ३, मुकेश चौधरी, सिमरजीत सिंह

आईपीएल क्रिकेट : बेंगलोरविरुद्ध हैदराबादको सहज जित

काठमाडौँ – रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो । ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए । केन विलियम्सन […]

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे । जारी आईपीएलमा चेन्नईको यो तेस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो । […]

आईपीएल : बटलरको शतक र चहलको ह्याट्रिकमा राजस्थानको रोमाञ्चक जित

६ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न नाइटराइडर्स विरुद्धको खेलमा राजस्थान रोयल्सले ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । जोस बटलरको शतक र यजुवेन्द्र चहलको ह्याट्रिक विकेटको मद्दतमा राजस्थानले जित हासिल गरेको हो । राजस्थानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २१७ रन बनाएको थियो । […]

आईपीएल क्रिकेट : पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो। पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले । अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो । पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्...

आईपीएल : कोलकातामाथि पञ्जाबको जित, आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा पञ्जाब किंग्स विजयी भएको छ ।

आईपीएल क्रिकेट : बैंगलोरमाथि काेलकाताको शानदार जित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि शानदार जित निकालेको छ ।

आईपीएल क्रिकेट : आज दिल्ली र बैंगलोर भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्र्जस बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। आईपीएलमा पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा छ। पाँच खेलमध्ये चारमा जित र एकमा पराजित भएको बैंगलोर समान अंकसहित रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले मुम्बईलाई हरायाे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित दर्ता गरेको छ । चेन्नईमा भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो । मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो । जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो । दिल्लीलाई जिताउनका लाग...

आईपीएल क्रिकेट : चेन्नईको पहिलो जित

चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ  । मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो । वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए । यस अघि टस हारेर...