दिल्लीमाथि १ रनको रोमाञ्चक जित हात पार्दै बैंलोर शीर्ष स्थानमा

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको २२ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर  (आरसीबी) ले दिल्ली क्यापिटल्सलाई २ रनले हराएको छ।

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटीको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि २-१ को रोमाञ्चक जित हासिल गरेको छ। आइतबार राति भएको खेलमा लगातार तेस्रो जित सहित सिटी प्रिमियर लिगमा ९ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो। पहिलो हाफमा सिटी स्टार अर्लिङ हालान्डले पेनाल्टी चुकाएपनि दोस्रो हाफमा हालान्डकै गोलमा सिटीले अग्रता लिएको थियो। हालान्डले ग्रिलिसको पासमा […]

राजस्थानमाथि बेंगलोरको रोमाञ्चक जित

१० वैशाख,  काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष स्थानमा रहेको राजस्थान रोयल्समाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । आइतबार बेंगलुरस्थित एन चिन्नास्वामी स्टेडियममा भएको रोएल्स टिमको भिडन्तमा बेंगलोरले बाजी मारेको हो । बेंगलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन मात्र बनायो । […]

टी–२० विश्वकप क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार भारतमाथि पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै दक्षिण अफ्रिका समूह २ मा शीर्ष स्थानमा उक्लेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलको...

शीर्ष स्थानमा उक्लियो पोर्चुगल

युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकमाथि पाँच मिनेटभित्र दुई गोल गर्दै लिग ‘ए’ समूह ‘२’ को शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा स्पेनले स्विट्रजरल्यान्डमाथि उसैको मैदानमा १–० को रोमाञ्चक जित निकाल्यो।...

रोमाञ्चक सिरी एमा एसी मिलान पुन: शीर्ष स्थानमा

रोमाञ्चक बन्दै गएको इटालियन सिरी ए मा एसी मिलान पुनः शीर्ष स्थानमा उक्लिएको छ। एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै मिलानले भेरोनामाथि ३–१ को प्रभावशाली जित निकाल्यो।जितसँगै शहरी डर्वी इन्टरलाई पछि पार्दै मिलानले अग्रता लिएको हो। मिलानको जितमा सान्द्रो टोनालीले दुई तथा एलेसान्द्रो फ्लोरेन्जीले एक गोल गरे।भेरोनामा आइतबार राति भएको खेलको ३८ औं मिनेटमा मार्को डेभिड फरोनाले गोल गर्दै घरेलु समर्थक माझ भेरोनाले अग्रता बनायो। तर पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा सान्द्रो टोनालीले गोल गर्द

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो […]

चेन्नइमाथि रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमा कायमै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले ३ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नइका लागि रुतुराज गाइक्वाडले सर्वाधिक…

श्रीलंकाविरुद्ध रोमाञ्चक जित

पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई ह®ाएको नेपाल दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ।

विराटनगर सिटी फुटबल क्लब एनएसएलको शीर्ष स्थानमा

एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनगर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो । काउन्टर गर्दै चितवनलाई दबाब दिएको […]

दिल्लीमाथि बैंगलोरको १ रनको रोमाञ्चक जित

एजेन्सी। आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ। यो जितसँगै बैगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले एबी डिभिलिर्सको ७५ रनको मद्दतमा पाँच विकेट गुमाएर १७१ रन बनायो। १७२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो।