महाधिवेशनमा मतदान : आधा प्रतिनिधिले भोट हाले,  १०ः३० बजेभित्र सम्पन्न हुने अनुमान

नेकपा एमालेको १० औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । सोमबार राति सुरु गर्ने भनिएको मतदान प्राविधिक कारणले मंगलबार बिहानमात्र सुरु भएको हो । विद्युतीय मेसिनबाट मतदान हुँदैछ ।केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार बिहान ७ः४५ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका छन् ।साढे १०ः३० बजेभित्र मतदान सम्पन्न हुने आयोगको अनुमान छ ।अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यका केही क्लस्टरमा आज मतदान हुनेछ । अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ वटा पद

सम्बन्धित सामग्री

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडाैं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् । आइतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए । दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले […]

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडौँ- निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन् । आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरूमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन् । उनीहरूले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरू भोट हाल्न...

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडौँ- निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन् । आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरूमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन् । उनीहरूले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरू भोट हाल्न...

निर्वाचनमा मतदान गर्न गाउँ फर्केनहरूको उत्साह !

वैशाख २८, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किनेहरुको भीड लागेको छ । काठमाडौंबाट बाहिरिने विभिन्न नाकाहरुमा घर फर्किने नागरिकहरुको भीड लागेको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने कोटेश्वर, थानकोट लगायतका नाकाहरुमा घर फर्किनेहरुको भीड देख्न सकिन्छ । काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ । विशेष गरी काठमाडौंबाट छिमेकी जिल्लाहरुमा जाने मानिसहरु धमाधम गाउँ फर्किन थालेका हुन् । काठमाडौंको बालाजु, बल्खु, कलंकी लगायतका ठाउँमा पनि बसको टिकट काट्नेहरुको लाम देख्न सकिन्छ । ५ वर्षपछि स्थानीय तहको निर्वाचमा भोट हाल्न जाने मतदाताहरु उत्साहीत देखिन्छन् । गाउँ फर्किनेहरुको संख्या बढीरहेकोले सवारीहरुमा सर्वसाधारण खचाखच भरिएका छन् । मंगलवार राती १२ बजेसम्म करीब ६० हजार मतदाता गाउँ फर्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।   बुधवार यो संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ । शुक्रवार मतदान हुने भएकाले टाढा जाने मतदाताहरू बुधवार नै घर फर्किने छन् । काठमाडौं वरिपरिका जिल्लामा जाने मतदाता भने बिहीवारसम्म घर जाने तयारीमा छन् ।

एमाले चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध [फोटोफिचर]

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भइरहेको चुनावमा मतदान गर्न महाधिवेशन प्रतिनिधि लामवद्ध भएका छन् । मंगलवार बिहान ४ बजेदेखि शुरू भएको मतदानमा ८ बजेसम्म १ हजार २१० मत खसेको छ । २ हजार १५३ मतदाता रहेको चुनावमा महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लामवद्ध भएका छन् । विद्युतीय मतदान मशिनबाट मतदान भइरहेको निर्वाचन आयोगका सदस्य कुन्साङ योञ्जनले जानकारी दिए । मंगलवार बिहान १० बजेसम्म मतदान कार्य सकिने अनुमान गरिएको सदस्य योञ्जनले बताए । मतदान सकिएको आधा–एक घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी...

भोट हालेपछि देउवाले भने- ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन

२१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए …

'प्रदेश नम्बर २ मा ७३ प्रतिशत मतदान'

प्रदेश नम्बर २ का स्थानीय तहमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको मतदानमा ७३ प्रतिशत भोट खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ।