मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

काठमाडाैं । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् । आइतवार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए । दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मतदान

बारा – आज सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा मधेश प्रदेशमा ६२ दशमलव ५ प्रतिशत मतदान भएको छ। गएको पालिका चुनावमा ७० प्रतिशत मतदान भएकोमा अहिले थोरै मतदान हुँदा मतदाता चुनावप्रति उत्साहित नभएको रुपमा बुझिएको छ ।    मधेश प्रदेशको बारामा सबैभन्दा धेरै ६६ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै रौतहट र महोत्तरीमा ६५ प्रतिशत, धनुषा र सप्तरीमा ६२ प्रतिशत, सिरहा, पर्सा र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ। आज भएको चुनावमा ८ जिल्लामध्ये ४ जिल्लामा गोलीसमेत चलेको छ भने सामान्य विवाद र झडपसम...

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहीत नदेखिएको बताएका छन्।

७० प्रतिशतसम्म मतदान हुनसक्छः निर्वाचन आयोग

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले ७० प्रतिशत मत खस्ने अनुमान गरेका छन्।

मधेश प्रदेशमा ७० प्रतिशत मत खसेको अनुमानः कतै गोली चल्यो कतै मतदान स्थगित

राधेश्याम पटेल/सुमित मिश्र- वीरगंज/जनकपुरधामः मधेश प्रदेशमा छिटफुट घटनासहित स्थानीय तहको नयाँ जनप्रतिनिधि चुन्नका लागि मतदान सम्पन्न भएको छ। प्रदेशमा ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। बिहानैदेखि उत्साहपूर्ण सहभागिता थियो। तर हावाहुरीसँगैको वर्षाले मतदान प्रभावित समेत भएको थियो। प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। त्यस्तै…

पर्सामा ७० प्रतिशत मत खस्योः केही ठाउँमा विवाद

साँझ ५ बजेसम्म अधिकांश ठाउँमा मतदान सकिएर केही ठाउँमा थप केही बेरसम्म मतदान चलेको थियो। औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। तोकिको समयभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेकाहरुलाई पाँच बजेपछि पनि मतदान...

सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

सुनसरी : सुनसरीमा ७० प्रतिशतभन्दा बढी मत खसेको अनुमान गरेको छ। अहिले पनि सुनसरीका केही ठाउँमा मतदान जारी रहेकाले प्रारम्भिक रुपमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।मतदाता धेरै भएका ठाउँमा समय बढी लागेको उनले बताए। मतदान समयावधि भर सुनसरीमा कुनै ठुला मतदानलाई प्रभाव पार्ने गतिविधि नभएको उनको दाबी छ।

पर्सामा ७० प्रतिशत मत खस्यो

३० वैशाख, वीरगञ्ज । पर्सामा ७० प्रतिशत मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले साँझ ५ बजेसम्मा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलल कतिपय स्थानमा मतदान जारी रहेपनि औसतमा ७० प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए । ‘कतै ७० प्रतिशत भन्दा […]

मोरङमा ७० प्रतिशत मत खसेको अनुमान

मोरङमा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । कुनै पनि स्थानीय तहमा अप्रिय घटना नभएको र तनावपूर्ण अवस्था पनि नरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेभन काश्यप अधिकारीले जानकारी दिए । ‘जिल्लाभरमा सौहार्दपूर्ण वातावरणमा मतदान भएको छ,’ अधिकारीले भने, ‘कुनै खालको अप्रिय वातावरण बनेको छैन ।’ अधिकारीले मोरङमा बेलुका ४ बजेसम्मको डाटा अनुसार ६० प्रतिशत मतदान भइसकेको बताए । अहिले पनि मतदान भइरहेको कारण ७० प्रतिशत मतदान हुने

चितवनमा ६० प्रतिशत मत खस्यो

चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । उनकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए । ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ । केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने । ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए

चितवनमा ६० प्रतिशत मत खस्यो

चितवन– चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।  उनका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए । ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत […]