काठमाडौँ- निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन् ।
आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरूमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन् । उनीहरूले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरू भोट हाल्न...