चेन्नई पन्जाबसँग पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्स पन्जाब किङ्ससँग पराजित भएको छ । मुम्बईमा सोमबार राति भएको खेलमा चेन्नई पन्जाबसँग ११ रनले पराजित भएको हो । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन बनायो । चेन्नईका अम्बाती रायडुले […]

सम्बन्धित सामग्री

बैंगलोरसँग चेन्नई पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले पराजित गरेको छ। ११ खेलबाट १२ अंकजोडेको बैंगलोरले अंक तालिकाको शीर्ष ४ मा स्थान बनाएको छ। बैंगलोरले चेन्नईविरुद्ध सन् २०२० पछि पहिलो पटक जित निकालेको हो। पुनेमा भएको खेलमा चेन्नईले टस जितेर बैंगलोरलाई पहिले ब्याटिङका लागि निम्ता दिएको थियो।  बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोड्यो। बैंगलोरका लागि महिपाल लोमरोरले ४२, कप्तान फाप डुप्लेसीसले ३८, विराट कोहलीले ३० तथा द

चेन्नई पन्जाबसँग पराजित

चेन्नई सुपर किङ्सलाई ११ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पन्जाब किङ्सले चौथो जित निकालेको छ । मुम्बईमा सोमबार राति पन्जाबले दिएको १८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर मात्र १७६ रन  बनाउन सक्यो ।चेन्नईका  अम्बाती रायडुले सर्वाधिक  ७८ रन बनाए ।  रुतुराज गायकवाडले ३० रनको योगदान गरे । पन्जाबका कागिसो रबडा र ऋषि धवनले २-२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८७ रनको योगफल तयार पारेेकाे थिया

दुई धवन चल्दा चेन्नई पन्जाबसँग पराजित

एजेन्सी – ओपनर शिखर धवन र तीव्र गतिका बलर ऋषि धवन चल्दा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को ३८ औं खेलमा चेन्नई सुपर किंग्स पन्जाब किंग्ससँग ११ रनले पराजित भएको छ । जारी आइपिएलमा यो चेन्नईको छैटौं हार हो । पन्जाब चौथो जितका साथ छैटौं स्थानमा उक्लिएको छ । जितको लागि १ सय ८८ रनको […]

आईपीएलमा चेन्नई गुजरातसँग पराजित

चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद […] The post आईपीएलमा चेन्नई गुजरातसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईपीएलमा चेन्नई गुजरातसँग पराजित

चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी(२० क्रिकेटमा पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका

लखनउको पहिलो जित, चेन्नई पराजित

लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित निकालेको हो ।बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर २११ रन बनायो  । लखनउका लागि क्विन्टन डी ककले ६१ रनको अर्धशतकीय पारी  खेले ।इभिन लेविसले अविजित ५५ रन जोड्दा कप्तान केएल राहुलले ४० रन जोडे । बलिङतर्फ  चेन्नईका ड्वाने प्रिटोरिउसले २ वि

दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा

चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यसअघि समूह चरणमा भोगेको हारको बदला दिँदै चेन्नई ४ विकेटले खेल जितेर फाइनल पुग्न सफल भएको हो । समूह चरणको खेलपछि शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालीफायरमा भिडेका थिए । १७३ रनको […] The post दिल्लीलाई पराजित गर्दै चेन्नई फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हैदराबादलाई हराउँदै चेन्नई प्लेअफमा

एजेन्सी – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नई खेलेका १२ संस्करणको आइपिएल मध्य ११ औं पटक प्लेअफमा पुगेको हो । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन […]

आईपीएल : राजस्थानलाई पराजित गर्दै चेन्नई दोस्रो स्थानमा उक्लियो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्स दोस्रो स्थानमा उक्लिएको छ । राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नई तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको हो । यो चेन्नईको दोस्रो जित हो । जितसँगै चेन्नईले ३ खेलमा ४ अङ्क बनाएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा ...