हैदराबादलाई हराउँदै चेन्नई प्लेअफमा

एजेन्सी – चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा को प्लेअफमा पुगेको छ । चेन्नई शीर्षस्थानमा रहँदै आइपिएल २०२१ प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । चेन्नई खेलेका १२ संस्करणको आइपिएल मध्य ११ औं पटक प्लेअफमा पुगेको हो । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले छक्का प्रहार गर्दै तीन […]

सम्बन्धित सामग्री

चेन्नई च्याम्पियन बन्नुका पाँच कारण

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले हराउँदै उपाधि जित्यो । चेन्नईले लिगमा १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । चेन्नईले गुजरातसँग अहमदाबादमा खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो । अन्त्य […] The post चेन्नई च्याम्पियन बन्नुका पाँच कारण first appeared on Hamro Khelkud.

सानदार ब्याटिङसँगै चेन्नई शीर्षस्थानमा

एजेन्सी – सानदार ब्याटिङका साथ चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ३३ औं खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनायो । चेन्नईका अजिंक्या […]

कोलकत्तालाई हराउँदै चेन्नई शीर्षस्थानमा

इण्डियन प्रिमियर लिग (आईपीएल)को शीर्षस्थानमा चेन्नइ सुपर किंग्स उक्लिएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली कोलकत्ता नाइटराइडर्सलाई ४९ रनले हराउँदै चेन्नइ शीर्षस्थानमा उक्लिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ता ८ विकेट…

आईपीएल: चेन्नईलाई हराउँदै बैंगलोर चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर चाैथाे स्थानमा उक्लेकाे छ ।

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो। चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो। हैदरावादका […]

बैंगलोरलाई हराउँदै चेन्नईको पहिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार राति बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो । चेन्नईले यस अघिको चार खेलमा लगातार हार व्यहोरेको थियो । २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट […]

दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा

एजेन्सी । दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किङग्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ । दिल्लीले दिएको एक सय ७३ रनको लक्ष्य चेन्नाईले २०औं ओभरमा ६ विकेटको क्षतिमा पूरा ग¥यो । टोलीका लागि ओपनर ऋतुराज गाइकवार्डले ७० रन बनाउँदा रोबिन सिंह उथप्पाले ६३ रनको योगदान गरे । दिल्लीका टम […]

धोनीको चौकाको ह्याट्रिक, चेन्नई फाइनलमा

पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १७३ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो ।अन्तिम ओभरमा चेन्नईलाई १३ रनको आवश्यकता थियो । दिल्लीका लागि टम करनले बलिङ गरिरहेका थिए । उनले पहिलो बलमा नै मोइन अलीलाई आउट गरे । तर, त्यसपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले लगातार ३ चौका हिर्काउँदै टोलीलाई जीत दिलाए । चेन्नई नवौँ पटक प्रतियोगिताको फाइनलमा पुग्न सफल रह्यो

बैंग्लुरुलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

आईपीएल–२०२१ को दोस्रो चरणको खेल अन्तरगत शुक्रबार चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले हराएको छ । खेलमा बैंग्लुरुले जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा चेन्नईले उक्त लक्ष्य ११ बल बाँकी छँदै ४ विकेटको क्षतिमा पछ्यायो । जीतसँगै महेन्द्र सिंह धोनीको टोली पुनः अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।लक्ष्य पछ्याउँदा चेन्नईलाई फाफ डु प्लेसिस र ऋतुराज गायकवाडले राम्रो शुरुवात दिलाए । पहिलो विकेटका लागि ७१ रन जोडे । दुवैले क्रमशः ३१ र ३८ रनको योगदान दिए

बेंगलोरलाई हराउँदै चेन्नई शीर्षस्थानमा

एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिका शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । चेन्नईका सुरेश रैना १० बलमा २ चौका र १ छक्का सहित […]