मिटरब्याजी लघुवित्तलाई गृह मन्त्रालयले संरक्षण गरेको आरोप

पीडितलाई न्याय दिनुको सट्टा लघु वित्तीय संस्थाहरुको गलत कार्यलाई ढाकछोप गर्न गृह मन्त्रालयले प्रहरी प्रसाशन लगाएर दमन गरेको भन्दै पीडितहरु आक्रोशित भएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा ‘लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरी देशभरी पीडितलाई सरकारले थप पीडा दिएको भन्दै आन्दोलनको स्तरवृद्धि गर्ने चेतावनी दिएको हो । देशभर २६ वटा जिल्लाहरुमा संघर्ष समिति विस्तार गरिसकेको जानकारी दिँदै समितिका अध्यक्ष मनिराम ज्ञावालीले सरकारी दमन बढ्दै गए लघुवित्त खारेज

सम्बन्धित सामग्री

सरकारले प्रदेश र स्थानीय तहलाई कमजोर पार्न खोजेको शेखर कोइरालाको आरोप

काठमाडौँ -नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले जिल्ला प्रशासन कार्यालयलाई बलियो बनाएर प्रदेश र स्थानीय तहलाई कमजोर पार्न लागिपरेको आरोप लगाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेर कोइरालाले प्रदेश र स्थानीय तहका राजनीति संरचना बलियो बनाउनुपर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास भएको टिप्पणी गरेका छन्। गृह मन्त्रालयले ७७ नै […]

परिचयपत्र ठेक्कामा मुछिएका मोरङका सिडिओ मन्त्रालय तानिए

राष्ट्रिय परिचय पत्रको ठेक्कामा मुछिएका सहसचिव तीर्थराज भट्टराईलाई गृह मन्त्रालयले मोरङका प्रमुख जिल्ला अधिकारीबाट हटाएको छ ।  राष्ट्रिय परिचयत्रपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक हुँदा सार्वजनिक खरिद नियमावली मिचेर ठेक्का दिएको आरोप...

गृहमन्त्रीको निर्देशनमा बन्यो सिडिओहरुको सरुवा कार्यविधि

गृह मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ अनुसार प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू को सरुवाका लागि कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कार्यान्वयनमा ल्याइएको उक्त कार्यविधिअनुसार अब कुनै पनि सिडिओले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन् । यसअघि सरुवा बढुवामा राजनीतिक हस्तक्षप भएको भनी आरोप …

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । सिफारिस अनुसार उनलाई गृहले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए। उनलाई हिरासतमा लिने र नलिने जिम्मेवारी अनुसन्धान अधिकृतसँग […]

गृह मन्त्रालयले गर्यो बुटबलका डिएसपी ठगबहादुर केसीलाई निलम्बन

काठमाडौं। गृह मन्त्रालयले इलाका प्रहरी कार्यालय बुटबलका प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा केसीलाई गृहले बिहीबार निलम्बन गरेको हो। डिएसपी केसीमाथि सुन व्यापारीसँग घुर लिएको आरोप लागेको थियो। आरोपका छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो। अनुसन्धानमा केसीले व्यापारीबाट ३५ तोल सुन बरामद गरी मुद्दा प्रक्रियाअघि नबढाई पैसा बार्गेनिङ गरेको खुलेको थियो।

सेनाको खानेकुरामा युक्रेनले विषादी मिसाएको रुसको आरोप

रसियाको रक्षा मन्त्रालयले युक्रेनले जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिझियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकको खानामा विषादी मिसाइदिएको आरोप लगाएको छ । युक्रेनको गृह  मन्त्रालयले भने रुसी सेनाले म्याद सकिएको मासु खाँदा विषाक्त भएको हुन सक्ने जनाएको छ । रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तको लक्षण देखिएका केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ । परीक्षणका क्रममा उनीहरूको शरीरमा बोटुलिनम टक्सिन टाइप बी विषाक्त पदार्थ देखिएक

सिरहामा मिटर ब्याज पीडितहरुले गरे प्रदर्शन, सीडीओले मुद्दा दर्ता नगरेको आरोप

सिरहा : सिरहामा मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका छन्। सिरहाको गोल बजारमा मिटर ब्याजीहरुविरुद्ध पीडितहरुले आइतवार प्रदर्शन गरेका हुन्। गृह मन्त्रालयले मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई परिपत्र जारी गरेपनि कारबाही नभएको पीडितको आरोप छ। मिटर ब्याज पीडितहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले, पीडिकसँगको मिलेमतोमा सीडीओले…

कम्युनिष्टले रुन दिदैनन् भन्ने देउवाले बोल्नै दिएनन्

भदौ १८ गते गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिदेखि नै सुरु प्रधानमन्त्री शेर बहादुर देउवा माथि बोल्न नदिएको आरोप लागिरहेको छ। विदेशी राष्ट्रहरुको सहयोगमा संञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्ने चेतावनी दिदै त्यस्ता कार्य गर्नेमाथि सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दियो। यो एमसीसीप्रति लक्षित रहेको भन्दै विरोध भयो । देउवालाई जबरजस्ती सत्ता र शक्तिको प्रयोग गरी

गृह मन्त्रालयले स्वस्थ टीकाटिप्पणी गर्न पाउने हक कुण्ठित गर्न खोजेको बारको आरोप

काठमाडौं : सर्वोच्च बार एसोसिएसनले गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरी स्वस्थ टीकाटिप्पणी गर्न पाउने हक कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।बारले सोमबार विज्ञप्ति जारी गरी विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै पनि निकायले जारी गरिएको वा गर्ने विज्ञप्ति बारलाई मान्य हुने जनाएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई

फ्रान्सले आफ्ना नागरिकलाई भन्यो– पाकिस्तान छोड

काठमाडौं। पाकिस्तानको इस्लामावादस्थित फ्रान्सको दूतावासले आफ्ना नागरिक र कम्पनीलाई पाकिस्तान छोड्न सल्लाह दिएको छ। पाकिस्तानमा फ्रान्सविरोधी प्रदर्शन चर्किएपछि दूतावासले उक्त सल्लाह दिएको हो। इस्लामावादस्थित फ्रान्सको दूतावास अघि प्रदर्शन भएपछि फ्रान्सले उक्त कदम उठाएको हो। तहरीक-ए-लब्बैक पाकिस्तानलाई फ्रान्सविरुद्ध प्रदर्शन गरेको आरोप लगाइएको छ। पाकिस्तानको गृह मन्त्रालयले तहरीक-ए-लब्बैक पाकिस्तानलाई कारवाही गर्ने बताएको छ।