गृहमन्त्रीको निर्देशनमा बन्यो सिडिओहरुको सरुवा कार्यविधि

गृह मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम ९ अनुसार प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू को सरुवाका लागि कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कार्यान्वयनमा ल्याइएको उक्त कार्यविधिअनुसार अब कुनै पनि सिडिओले आफ्नो गृहजिल्लामा सरुवा हुन पाउने छैनन् । यसअघि सरुवा बढुवामा राजनीतिक हस्तक्षप भएको भनी आरोप …