गृह मन्त्रालयले स्वस्थ टीकाटिप्पणी गर्न पाउने हक कुण्ठित गर्न खोजेको बारको आरोप

काठमाडौं : सर्वोच्च बार एसोसिएसनले गृह मन्त्रालयले हालै जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै धम्कीपूर्ण भाषा प्रयोग गरी स्वस्थ टीकाटिप्पणी गर्न पाउने हक कुण्ठित गर्न खोजेको आरोप लगाएको छ।बारले सोमबार विज्ञप्ति जारी गरी विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै पनि निकायले जारी गरिएको वा गर्ने विज्ञप्ति बारलाई मान्य हुने जनाएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई