महालेखाले ३ दिनका लागि रोक्यो बजेटको निकासा

महालेखा नियन्त्रकको कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको निकासा ३ दिनका लागि रोकेको छ । कार्यालयले एक सूचना निकाल्दै तलब, भत्ता र निवृतभरण बाहेकको सम्पूर्ण बजेटको निकासा रोकेको हो ।सूचनाअनुसार आज (विहीबार)देखि शनिबारसम्म बजेट निकासा रोक्न निर्देशन दिइएको छ । साथै, यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने बताइएको छ ।

सम्बन्धित सामग्री

एमालेले भ्रष्टाचार नियन्त्रण रोक्यो भनेर सस्तो भ्रम छर्न खाजियो : नेता बास्कोटा

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले रोक्यो भनेर सस्तो भ्रम छर्न खाजिएको आरोप लगाएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बास्कोटाले भ्रष्टाचार नियन्त्रणमा एमालेले नरोकेको जिकिर गरे । उनले प्रधानमन्त्रीको कार्यालयले जारी गरेको नोट भ्रमित भएको पनि बताए । यसबाट नयाँ समस्या सिर्जना गरेको उनको भनाइ छ […]

थोत्रो जहाज उडाउन दिनेलाई कारबाही गर्न कसले रोक्यो ?

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले यति एयरलायन्स दुर्घटनाको कारण पत्ता लगाउन थोत्रो जहाज उडाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्नुभएको छ । डा. राउतले एउटा मोटरसाइकलले मान्छे किचेर मारेमा पहिला मोटरसाइकल चालक वा धनीलाई समातेर अनुसन्धान गरिन्छ भने थोत्रो जहाज उडाउन अनुमति दिनेलाई पक्राउ गर्न कसले रोक्यो कुन कानुनले रोक्यो भन्ने प्रश्न …

अमेरिकालाई पत्र लेख्न कसले रोक्यो : झलनाथ खनाल

काठमाडौं।नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन नगरिको भन्दै आपत्ति प्रकट गरेका छन्।एसपीपी स्वीकार गर्दैनौँ भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो भनेर उनले प्रश्न समेत गरेका छन्।

पाकिस्तानमा रहेको चिनियाँ कम्पनीले काम रोक्यो

एजेन्सी, ११ जेठ । पाकिस्तानबाट चीनमा धातु निर्यात गर्ने एक चिनियाँ कम्पनीले काम रोकेको छ । उक्त कम्पनीले बेइजिङमा तामा, एल्मुनियम र फलाम निर्यात गर्दै आएको छ । ग्वादार शहरमा रहेको एच के सन्स कम्पनीले काम रोकेको मिडिया रिपोर्टमा उल्लेख छ । कम्पनीले यूरोपलगायत देशहरुबाट मेशिनरी सामानको आयात पनि गर्दै आएको थियो । कम्पनीले बलोचिस्तानमा […]

बामदेव एमालेमै, जबजले रोक्यो एसको बाटो

काठमाडौं, ८ असोज । नेकपा एमालेका उपाध्यक्षमा बामदेव गोतम यथावत् छन् । उनले नेकपा एमालेको उपाध्यक्षसहित सबे जिम्मेवारीबाट राजीनामा दिएपनि स्वीकृत भएको छैन । बुधबार बामदेवको गृहजिल्ला बर्दिया पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति नरम बोली बोले । गौतमले बाटो बिराएको तर पार्टीमा फर्कने बताए । ओलीले बामदेवको प्रशंशा गरे । गौतमलाई ठेस मात्र […]

अमेरिकी सिनेटमा डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रिपब्लिकनले रोक्यो

एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयकमा रोक लगाएको छ । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् । राष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक पारित हुन नसकेको हो । विधेयकको पक्षमा ५० र विपक्षमा ५० (सम्पूर्ण […]

हङकङले रोक्यो नेपालबाट उडान

हङकङ, बैशाख १८ । हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो। कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ। नेपालमा पनि कोरोना […]