अमेरिकी सिनेटमा डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयक रिपब्लिकनले रोक्यो

एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयकमा रोक लगाएको छ । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन् । राष्ट्रपति जो बाइडेनको समर्थन तथा उच्च प्राथमिकतामा रहेको ‘फर द पिपुल’ विधेयक पारित हुन नसकेको हो । विधेयकको पक्षमा ५० र विपक्षमा ५० (सम्पूर्ण […]