बामदेव एमालेमै, जबजले रोक्यो एसको बाटो

काठमाडौं, ८ असोज । नेकपा एमालेका उपाध्यक्षमा बामदेव गोतम यथावत् छन् । उनले नेकपा एमालेको उपाध्यक्षसहित सबे जिम्मेवारीबाट राजीनामा दिएपनि स्वीकृत भएको छैन । बुधबार बामदेवको गृहजिल्ला बर्दिया पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीप्रति नरम बोली बोले । गौतमले बाटो बिराएको तर पार्टीमा फर्कने बताए । ओलीले बामदेवको प्रशंशा गरे । गौतमलाई ठेस मात्र […]