थोत्रो जहाज उडाउन दिनेलाई कारबाही गर्न कसले रोक्यो ?

जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले यति एयरलायन्स दुर्घटनाको कारण पत्ता लगाउन थोत्रो जहाज उडाउनेलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्नुभएको छ । डा. राउतले एउटा मोटरसाइकलले मान्छे किचेर मारेमा पहिला मोटरसाइकल चालक वा धनीलाई समातेर अनुसन्धान गरिन्छ भने थोत्रो जहाज उडाउन अनुमति दिनेलाई पक्राउ गर्न कसले रोक्यो कुन कानुनले रोक्यो भन्ने प्रश्न …

सम्बन्धित सामग्री

अमेरिकाले इजरायलमा हतियार आपूर्ति रोक्यो

२७ वैशाख, काठमाडौं । इजरायलले प्यालेस्टाइन क्षेत्रको रफामा सैन्य कारबाही सुरु गरेपछि अमेरिकाले इजरायललाई दिने भनेको सैन्य सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सीएनएनलाई दिएको अन्तर्वार्तामा हतियार पठाउन रोकिएको बताएका छन् । इजरायलको रक्षामा …

सांसद भट्टराईको प्रश्न : सहकारी संचालकहरुलाई कारबाही गर्न कसले रोक्यो ?

१३ फागुन, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनका अनुसार पोखरा महानगरमा रहेका ३६७ वटा सहकारी छन् । त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको समाचार विभिन्न संचारमाध्यममा पटक […]

रुसले भिटो प्रयोग गरेर रोक्यो युक्रेनसम्बन्धी प्रस्ताव

संयुक्त राष्ट्रको सुरक्षा परिषद्मा युक्रेनसँग जोडिएको एक प्रस्तावलाई रुसले भिटो प्रयोग गरेर रोकेको छ । परिषद्मा रुसको आक्रमणलाई निन्दा गर्ने प्रस्तावको पक्षमा ११ सदस्य राष्ट्रले भोट गरेका थिए । तर रुसले स्थायी सदस्यको रुपमा आफ्नो भिटो प्रयोग गरेर त्यसलाई रोकेको हो । यसमा भारत, चीन र यूएईले भाग लिएन । संयुक्त राष्ट्रमा रुसी दूतले रुसले युक्रेन या युक्रेनको नागरिक विरुद्ध सैन्य कारबाही सुरु नगरेको र डोनबासका नागरिकको सुरक्षाका लागि आफूहरूले यो कदम उठाएको स्पष्ट पारेका थिए । सुरक्षा परिषद्मा भ

माधव नेपाल पक्षलाई कारबाही गर्न कसले रोक्यो ओलीलाई ?

सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका आइतबार एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्माले ओलीले पार्टीको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटी बैठक राखे। दुवै बैठकमा माधव नेपाल पक्षका नेताहरूलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे छलफल गरे पनि ओलीले कारबाही नगरी बैठक टुङ्ग्याए।