केपी ओलीलाई संग्रौलाको प्रश्नः जयसिंह धामीको हत्याबारे दलबलसहित सडकमा ओर्लिएर विरोधमा बोल्न तपाईलाई कस्ले रोक्यो ?

काठमाडौं, १८ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले जयसिंह धामीको हत्याबारे बोल्न केपी ओलीलाई भारतीय ‘रअ’ प्रमुख सामन्त गोयलले रोकेको हो? भन्दै प्रश्न उठाएका छन् । सत्ता गठबन्धनलाई सत्ता–स्वार्थले रोकेको भन्दै प्रतिपक्षी ओली गणलाई चाहीँ के कुराले रोक्यो भन्दै प्रश्न गरेका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘आफुलाई भयङ्कर राष्ट्रवादी ठान्ने […]