बालुवाटारमा कार्यदल बैठक जारी

काठमाडौँ। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ। बिहीबार बिहान साढे ९ बजेदेखि ११ सदस्यीय कार्यदलको बैठक बसिरहेको हो। यसअघि बुधबार बसेको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो।

सम्बन्धित सामग्री

सिट बाँडफाँट टुंगो लगाउन सत्ता गठबन्धनको कार्यदल बैठक जारी

प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको कार्यदलस्तरीय छलफल भइरहेको छ ।

बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति ह

सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदल बैठक जारी

काठमाडौँ – प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठक आज बिहीबार बिहान ९ बजेबाट सुरु हुने भनिए पनि केही ढिलागरी सुरु भएकाे हाे। कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित छन्। कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा […]

लुम्बिनी प्रदेशमा गठबन्धन कार्यदल बैठक जारी

लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको  कार्यदलको बैठक बिहानैबाट  जारी छ । नेपाल काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको  बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले रातोपाटीलाई बताए। कार्यदल बैठक पछि दिउँसो प्रदेश संयन्त्रको बैठक बस्ने छ।आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ। नेपाली काँग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा प्रदेशस्तरको  संयन्त्र गठन भएको थियौ ।

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौँ । मन्त्रालयको भागबन्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (आइतबार) बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रालयहरुको भागबन्डा मिलाउने कोसिस भइरहेको बुझिएको छ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको सङ्ख्यामा सहमति भए पनि मन्त्रालयगत भागबन्डामा भने कुरा मिल्न सकेको छैन । सबैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक […]

सरकारको न्यूनतम साझा कार्यक्रमको टुंगो लगाउन कार्यदलको बैठक जारी

काठमाडौं।सरकारको न्युनतम साझा कार्यक्रमको खाका तय गर्न सत्तारुढ गठबन्धनको कार्यदल बैठक बसिरहेको छ। बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का,सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन्।बैठकले यसअघि नै तयार न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ।

सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको कार्यदल बैठक चलिरहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो ।बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा कार्यक्रमको ड्राफ्ट तयार पार्दै छ । साझा कार्यक्रममा कोरोना संक्रमण नियन्त्रणको विषयलाई प्राथमिकतामा राखिएको उनको भन

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु

काठमाडौं। सत्तारुढ गठबन्धनद्वारा सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह४बजेदेखि बैठक जारी रहेको छ। बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन्। कार्यदलकोे सरकार सञ्चालनका लागि साझा नीति–कार्यक्रम र आवश्यक रायसुझाव दिने जनाइएको छ।

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको पहिलो बैठक बालुवाटारमा

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ । कार्यदलका सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेबाट कार्यदलको बैठक जारी छ ।सत्तासीन काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलको यो पहिलो बैठक हो । बैठकमा काँग्रेसबाट संयोजक खड्का, सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।बैठकले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, म

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

सत्तारूढ दल नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ। आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ। बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।