सिट बाँडफाँटका लागि गठबन्धनको कार्यदल बैठक जारी

काठमाडौँ – प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारूढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठक आज बिहीबार बिहान ९ बजेबाट सुरु हुने भनिए पनि केही ढिलागरी सुरु भएकाे हाे। कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला भने बैठकमा अनुपस्थित छन्। कोरोना भाइरसको संक्रमण भएका कारण उनी बैठकमा […]

सम्बन्धित सामग्री

सिट बाँडफाँट प्रस्ताव शीर्ष तहमा पेश, अन्तिम टुंगो लगाउने प्रयास जारी

१२ असोज, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट प्रस्ताव शीर्ष नेतासमक्ष पेश गरेको छ । कार्यदलको प्रस्तावलाई अब शीर्ष नेतामार्फत् टुंगो लगाइने छ । कार्यदलका एक जना सदस्य एवम् जसपाका प्रवक्ता मनिष सुमनले केन्द्र र प्रदेश दुबैतिरको सिटको टुंगो लगाएर शीर्ष नेतासमक्ष प्रस्ताव पेश गरेको जानकारी दिए । ‘अब […]

गठबन्धनमा भोलिसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा भोलि दिउँसोसम्म सिट बाँडफाँट टुंगो लाग्नेगरी छलफल भइरहेको बताएका छन् । पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले कार्यदल तहमा छलफल जारी भएकाले भोलि दिउँसोसम्म सिट बाँडफाँट सकिने बताएका हुन् । ‘निर्वाचन मिति नजिकिँदै छ । गठबन्धनभित्र गम्भीर छलफल भइराखेको छ । सहमति र तालमेलको कुरा अघि बढिराखेको छ । मैले र वरिष्ठ उपाध्यक्ष कमरेड नारायणकाजी का

सिट बाँडफाँट गर्न गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताए। प्रतिनिधिसभा तर्फको सिट बाँडफाँट लगभग टुंगो लागेपछि कार्यदल प्रदेश सभातर्फ केन्द्रित भएको छ। सोमबारदेखि प्रदेश सभातर्फको बाँडफाँटमा छलफल प्रारम्भ भएको छ। प्रदेश सभातर्फ रहेका ३३० सिटमा संघको बाँडफाँटकै अनुपातलाई आधार बनाए

बालुवाटारमा गठबन्धनको बैठक जारी, सिट बाँडफाँट टुंग्याउने प्रयास

काठमाडौं। सत्तारुढ गठबन्धनको तीन घण्टादेखि बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान ११ बजेदेखि बसिरहेको बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास भइरहेको छ । शीर्षनेताहरु सहभागी उक्त बैठकमा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने गरी छलफल भइरहेको छ । सिट बाँडफाँट गर्न […]

सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरू छलफलमा

काठमाडौँ । आगामी निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडबाफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटबारे थप छलफल भइरहेको छ । यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको […]

सत्ता गठबन्धनको बैठक ३ बजे बस्ने, आजै सिट बाँडफाँट टुँग्याउने तयारी

काठमाडौं, २३ भदौ । आगामी निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउनेगरि सत्ता गठबन्धनको बैठक बस्दैछ । त्यसअघि सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलले प्रतिवेदन बुझाउने भएको छ। आज (बिहीबार) अपरान्ह १ बजे बस्ने भनिएको बैठक २ घण्टा सरेर ३ बजे बस्ने तय भएको छ। अहिले कार्यदलको बैठक जारी छ । गठबन्धनमा सबै दलले सिट संख्याबारे आ–आफ्नो दाबी […]

बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति ह

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुर्‍याउनका लागि कार्यदलको बैठक बस्न लागेको हो। प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए […]

गठबन्धन बैठक : सिट बाँडफाँट निष्कर्ष नजिक पुगेको दावी

प्रदेश र प्रतिनिधिसभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए । उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ , भोली ३ बजे बस्नेछ’, कार्कीको भनाइ छ । बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रीत

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।