सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको पहिलो बैठक बालुवाटारमा

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ । कार्यदलका सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेबाट कार्यदलको बैठक जारी छ ।सत्तासीन काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलको यो पहिलो बैठक हो । बैठकमा काँग्रेसबाट संयोजक खड्का, सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।बैठकले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, म

सम्बन्धित सामग्री

आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न आठ दलको बैठक बालुवाटारमा बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति छ । माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु छन् । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ […]

सत्तासाझेदारी दलको बैठक बालुवाटारमा जारी

सत्ता साझेदारी दलको बैठक बालुवाटारमा जारी छ।   बैठकमा सरकार विस्तार, सरकारले तत्काल गर्नुपर्ने काम, २६ पुसका लागि तय भएको विश्वासको मतको कार्यसूचीलगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले...

निर्वाचनपछि सत्तागठबन्धनको पहिलो बैठक बालुवाटारमा जारी

सत्तागठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसिरहेको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि सत्तारूढ गठबन्धनको बैठक पहिलो पटक बसेको हो। बैठकमा चुनावी समीक्षा र नयाँ सरकार निर्माणलगायतमा पावर सेयरिङबारे प्याकेजमा...

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ ।

गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ । बैठकमा दलहरुले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेश गर्दैछन् ।

गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक बालुवाटारमा जारी छ । बैठकमा दलहरुले आ–आफ्नो दलको तर्फबाट बाँडफाँडको आधार पेश गर्दैछन् । ...

सत्तागठन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, ८ जेठ । अहिले सत्तागठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गरिने जनाइएको छ । बैठकमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् । आगामी जेठ १० गते सरकारले […]

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बालुवाटारमा जारी छ। सरकार सञ्चालनका लागि सुझाव दिन गठित समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवासमा सुरु भएको हो।...

देउवा पक्षको बैठक बालुवाटारमा, पौडेलको बोहोराटारमा

पदाधिकारीको टुंगो लगाउन कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधरको बैठक बालुवाटारमा जारी छ । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि पौडेल निवास बोहोराटारमा छलफलमा जुटेका छन् ।   पौडेल निवासकाे बैठकमा केन्द्रीय...

एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।