बालुवाटारमा कार्यदल बैठक जारी, कति-कति सिटमा जुट्ला सहमति ?

सत्ता गठबन्धनको ११ सदस्यीय सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ । बिहीबार बिहान साढे ९ बजेदेखि कार्यदलको बैठक बसिरहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।बुधबारको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो । कार्यदलमा केही निर्वाचन क्षेत्रमा विवाद नभएपनि समग्रमा कसलाई कति सिट भन्ने कुरामा दलहरुको दाबी अस्वभाविक भएकाले सहमतिमा ढिलाइ भएको नेताहरुको भनाइ छ । कार्यदलले सहमति-असहमति सवै विषय समेटेर प्रतिवेदन तयार गर्ने र सहमति ह

सम्बन्धित सामग्री

बालुवाटारमा कार्यदल बैठक जारी

काठमाडौँ। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा जारी छ। बिहीबार बिहान साढे ९ बजेदेखि ११ सदस्यीय कार्यदलको बैठक बसिरहेको हो। यसअघि बुधबार बसेको कार्यदल बैठकमा बिहीबार बिहान बैठक बसेर सिट बाँडफाँट सहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउने सहमति भएको थियो।

सत्ता गठबन्धनको कार्यदल बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट कसरी गर्ने भन्ने विषय टुंग्याउन कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा दोस्रो तहका नेताहरू सम्मिलित कार्यदल गठन भएको छ । कार्यदलमा गत शुक्रबार आआफ्ना पार्टीमा छलफल गरेर अडानसहित आजको उपस्थित हुने सहमति भएको थियो ।  यसबीचमा गठबन्धन दलका शीर्ष नेताहरूको...

सत्ता गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौँ । मन्त्रालयको भागबन्डाको विषय टुङ्गो लगाउन सत्ता गठबन्धनका दलहरुको कार्यदल बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (आइतबार) बिहान ९ बजेदेखि बसेको बैठकमा मन्त्रालयहरुको भागबन्डा मिलाउने कोसिस भइरहेको बुझिएको छ । सत्ता गठबन्धन दलहरुबीच मन्त्रालयको सङ्ख्यामा सहमति भए पनि मन्त्रालयगत भागबन्डामा भने कुरा मिल्न सकेको छैन । सबैको दाबी आकर्षक मन्त्रालयहरुमा हुँदा पटक […]

आठ घण्टादेखि एमाले कार्यदल बैठक जारी, माधव नेपाललाई भेटेर फर्किए घनश्याम भुसाल

काठमाडौं । आठ घण्टादेखि नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक बसिरहेको छ । बिहानै सहमतिमा हस्ताक्षर गरेर सहमति पत्र सार्वजनिक गर्ने दाबी गरेको कार्यदल अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन ।  यसैबीच, बैठक चलिरहेका बेला कार्यदल सदस्य घनश्याम भुसाल एमाले नेता माधवकुमार नेपाललाई भेटेर फर्किएका छन् । उनले नयाँ वानेश्वरस्थित अर्याल होटलमा...