सरकार जवाफबाट पन्छिदा संसद्मा बबन्डर

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका प्रतिपक्ष दलहरूले गत ६ गतेदेखि उठाइएको विषयमा सरकारले समयमा जवाफ नदिँदा संसद्मा बबन्डर मच्चिरहेको छ। प्रतिपक्ष दलहरूले संसद् सञ्चालनमा पटक–पटक अवरोध गरिरहेका छन्।...

सम्बन्धित सामग्री

विराजभक्तको प्रश्न: संसद्मा गणपूरक संख्या पुर्‍याउन नसक्नेले सरकार कसरी चलाउँछ ?

काठमाडौं,११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसद्मा गणपूरक संख्या पुर्याउन नसकेको भन्दै सरकारले संसद्मा माफी माग्नपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले प्रतिपक्षीका कारण सदन रोकियो भनेर सत्तापक्ष भाग्न नपाईने भन्दै प्रतिपक्षीको कारण सदन नरोकिएको प्रष्ट पारे । ‘पार्टी देशको लागि कि देश पार्टीको […]

विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ

काठमाडौँ– नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता भएको छैन । मन्त्रिपरिषद्को उक्त बैठकले विधेयकको मस्यौदा स्वीकृति गरी संसद्मा पेस गर्ने निर्णय भएको थियो भने निर्णयबारे  सरकारका प्रवक्ताबाट सार्वजनिक जानकारी दिइसकिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता […]

संसद्मा झारा टार्दै सरकार

काठमाडौं, असार २९ । जनप्रतिनिधिको सर्वोच्च निकाय व्यवस्थापिका (संसद्) मा सांसदले उठाएका जनसरोकारका विषयलाई कार्यपालिका अर्थात् सरकारले एकएक गरेर सम्बोधन गर्नुपर्ने हो। तर सरकारले भने जनसरोकारका विषयलाई सम्बोधन गर्नुको साटो झारा टार्ने र टालटुल गर्ने नीति अवलम्बन गरेको छ। सांसदले उठाएका विषयलाई सम्बोधन गर्नुपर्ने सरकारका प्रतिनिधि मन्त्रीहरूको प्राथमिकतामा संसद् परेको देखिँदैन। मन्त्रीहरू आक्लझुक्ल संसद् पुग्छन् […]

सरकार गठन प्रक्रियामा संवैधानिक अस्पष्टता

२०६३ सालको अन्तरिम संविधानमा राष्ट्रपतिलाई संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि पहिला आह्वान गर्ने र सहमतिको प्रधानमन्त्री दिन नसके बहुमतको प्रधानमन्त्री चयनका लागि संसद्लाई लेखेर पठाउने व्यवस्था थियो।...

संसद्मा ‘ठूलो’ दल बन्दै कांग्रेस : सरकार बनाउन भने अरूकै भर

काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो । मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ […]

संसदमा सरकार र प्रतिपक्षको नोकझोक

संसद्मा सरकार र प्रतिपक्षले एक–अर्कामाथि ‘भ्रष्टाचारी र कमिसनखोर’को आरोप लगाएका छन् । विपक्षी दलका नेता केपी ओलीले बिहीबारको बैठकमा सरकार कमिसनमा फसेको आरोप लगाएपछि शुक्रबार एक मन्त्रीले कमिसनको चास्नीमा डुबेको व्यक्तिले...

एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने

काठमाडौं, फागुन १०। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट […]

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् ।माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन

गैर सरकारी विधेयक संसद्मा दर्ता हुनै छाडे

संसद्मा सरकार निर्माण, कानुन निर्माण, संसदीय अनुगमन, संसदीय सुनुवाइ भइ रहँदा गैर सरकारी विधेयक ल्याउने अभ्यास भएको छैन। २०१६ सालमा गैर सरकारी विधेयक ल्याइएको पाइँदैन तर २०४७ सालमा पटकपटक गरी १३ वटा गैरसरकारी विधेयक संसद्मा दर्ता भएका छन्। ती विधेयकहरूमध्य...

संसद्मा कविता : सत्ता टिकाउन जसपालाई ललिपप देखाउँदैछन्

प्रतिनिधिसभामा सांसद्हरुले कविता सुनाउने लहर नै चलेको छ । यसअघि शान्ता चौधरी र महेश बस्नेतले संसद्मा कविता सुनाइसकेका छन् । सोमबार सांसद् इन्दुकुमारी शर्मा शर्माले पनि कविता वाचन गरेकी छन् ।उनले यसरी सुनाइन् आफ्नो कविता : बालुवाटारबाटै विकासको मूल फुटेको सुनेर मेरो पनि आज जोश जाग्यो संसद्मा कविता वाचन सुनेर मलाई पनि कविता भन्न मन लाग्यो । जनताको भोटले दुई तिहाइको सरकार बनाएसनकको भरमा संसद् विघटन गराएमै हुँ संविधान, मै हुँ कानुन, मै हुँ राज्य भन्दैछन्अझै पनि संसद् विघटन गर्ने दाउपे