एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने

काठमाडौं, फागुन १०। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् । माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट […]

सम्बन्धित सामग्री

यस्तो छ प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूची

प्रतिनिधि सभाको दोस्रो बैठक आइतबार साँझ बस्दै छ । अबको बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । यस्तो छ कार्यसूची : -अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) को प्रावधान माथि सदनमा छलफल गरियोस्” भनी प्रस्ता

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल अघि बढ्ने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि आज बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले एमसीसी सम्झौताबारे छलफल अघि बढाउने कार्यसूचीमा प्रकाशन गरेको हो ।आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ । यस्तै दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ता

एमसीसी विरुद्धकाे प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न आग्रह

काठमाण्डाै - संसदमा पेस भएको एमसीसी सम्झौताको विरोधमा भइरहेको प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगसहित विभिन्न सङ्घसंस्थाले आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज विज्ञप्ति निकालेर नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न, आवश्यकताभन्दा बढी बल प्रयोग नगर्न र शान्ति सुरक्षा कायम गर्दा संयमित हुन सरकार र सम्बद्ध निकायलाई आग्रह गरेको छ । यस्तै आन्दोलनमा संयमता अपनाउन अनौपचारिक सेवा केन्द्र इन्सेकले पनि सबै पक्षलाई आग्रह गरेको छ । गएको फागुन ...

माओवादी र एकीकृत समाजवादीले तत्काल सरकार नछाड्ने

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता संसद्मा टेबल भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने दबाब बढेको छ । तर, पार्टीको शीर्ष नेतृत्वले भने एमसीसी संसद्मा निर्णयका लागि पेस नहुँदासम्म सरकार नछाड्ने अडान लिएका छन् ।माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङलगायतका नेताहरूले तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गर्दै आएका छन् । सदनमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुपर्ने प्रस्ताव माओवादीको असहमतिका कारण सञ्चारमन

नारायणकाजी भन्छन्- एमसीसी निर्णयार्थ पेस हुनुअघि नै माओवादीले सरकार छाड्छ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेस हुनु अघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

नारायणकाजी भन्छन्- एमसीसी निर्णयार्थ पेस हुनुअघि नै माओवादीले सरकार छाड्छ

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेस हुनु अघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

एमसीसी पेस गरिएपछि कसले के भने ?

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पौरशन (एमसीसी) बीच भएको करार सम्झौता सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

एमसीसी संसदमा पेस हुने कार्यसूची सार्वजनिक, माओवादीको लिखित विरोध

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी आज आइतवारको संसद् बैठकमा पेस हुने पक्का भएको छ । सङ्घीय संसद् सचिवालयले संसदको दैनिक कार्यसूचीमा एमसीसी पेस हुने उल्लेख गरेको छ । कार्यसूचीमा भनिएको छ, ‘माननीय अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीबीच भएको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा प्रस्तुत गर्नुहुने ।’ आजको बैठकमा लोक सेवा आयोग विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गर्ने र प्रधानम...

गठबन्धनकै समर्थनमा एमसीसी अनुमोदन हुन्छ : अर्जुननरसिंह केसी

काठमाडौं- सत्तारुढ गठबन्धनमा सहमति नजुट्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार प्रतिनिधिसभा बैठकमा पेस हुन सकेन । सरकारले संसद बैठकमा पेस गर्ने तयारी गरे पनि गठबन्धनमा आवद्ध दलबीच सहमति जुट्न नसक्दा सरकार पछि हटेको छ । सरकारको नेतृत्व गरिरहेको गठबन्धनको प्रमुख दल कांग्रेस एमसीसी संसद बैठक…

एमसीसीलाई संसद्को बिजनेस बनाउन एमाले सांसद्को माग, सभामुखले अड्काएको आरोप

काठमाडौँ । एमाले नेता खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसद्मा बहस तथा छलफलका लागि पेस गर्न माग गरेका छन् । लामो समयदेखि एमसीसीलाई अड्काउने काम भइरहेको बताउँदै उनले यसलाई संसद्को बिजनेस बनाउन माग गरेका हुन् ।अधिकारीले काँग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरिएको एमसीसी सभामुखकोमा थन्किएर बसेको आरोप लगाए । उनले अरु विषय कार्यव्यवस्थामा छलफल भए पनि एमसीसीबारे छलफल नभएकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘सत्ता बाहिर हुँदा एमसीसीलाई राष्ट्रिय हितको विषय बनाइन्छ । सत्तामा हु