काठमाडौं । नेपाली कांग्रेसले नयाँ संसदमा ठूलो दलको हैसियत पाउने पक्का भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामअनुसार कांग्रेस संसद्मा सबैभन्दा ठूलो दलको हैसियतमा पुग्न लागेको हो । मंगलबार रातिसम्म प्राप्त परिणामअनुसार कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५३ सिटमा जित निकालिसकेको छ । यस्तै, २ क्षेत्रमा कांग्रेसको अग्रता छ । समानुपातिकतर्फ […]