मनोहरा खोलामा महिलाले यसरी मनाए ऋषि पञ्चमी (फोटो फिचर)

२६ भदौ, काठमाडौं । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ । आज बिहानै हिन्दु महिलाहरु कागेश्वरी मनोहरा खोला पुगेर स्नान तथा पूजा आराधना गरेका छन् […]

सम्बन्धित सामग्री

आज सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदै छ । आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गई सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । काठमाडौंको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु […]

आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्तऋषिको पूजा गरी मनाइँदै छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सँग आज पनि बयान लिइने भएको छ। मिटरब्याजीविरुद्ध काठमाडौँमा आज किसान–मजदुरहरुले मार्च गर्दै छन्। राष्ट्र बैंकको कडाइले मार्जिन कर्जा २४ प्रतिशतले घटेको छ। राष्ट्रिय खेलकुद परिषद्ले स्वयंसेवक प्रशिक्षकको माग गरेको छ।

वाग्मती नदीमा स्नान गरेर ऋषिपञ्चमी मनाइयो

काठमाडौं : सप्तऋषिको पूजा गर्दै आज ऋषि पञ्चमी मनाइएको छ। बिहानैदेखि नदी किनारमा महिलाहरु पूजा र स्नानका लागि पुगेका थिए। रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। यो पर्वको व्याख्या परिवर्तन गर्नुपर्ने भन्दै आवाज पनि उठिरहेको छ। पछिल्लो समय महिलाहरुले यो पर्वको बहिस्कार पनि गर्दै आएका छन्। …

आज ऋषि पञ्चमी मनाइँदै (फोटोफिचर)

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्।...

यसरी मनाइयो ऋषि पञ्चमी

२९ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । यसरी स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका […]

ऋषि पञ्चमीका दिन श्री ऋषेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनकाे भीड (फाेटाे फिचर)

काठमाडाैँ- आज ऋषि पञ्चमी। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व बिहीबार नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। ऋषि पञ्चमीकाे अवशरमा काठमाडाैँकाे टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनकाे भीड लागेकाे छ। भक्तजनहरूमध्ये काेही लाइन लागिरहेका छन् भने काेही मस्तसँग नाचिरहेका छन्। काेही लाइनमै पनि नाचिरहेका छन्।सबै नारीकाे अनुहारमा खुसीका रंगहरू पाेखिएकाे छ। […]

सप्तऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै

काठमाडौं । सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् । यस पर्वमा व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक […]

आज ऋषि पञ्चमी, तीजको व्रत समापन गरिंदै

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्।...

ऋषि पञ्चमी : केही फरक कुरा

ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पञ्चमी भनिन्छ । पौराणिक कथा अनुसार चतुर्थीयुक्त पञ्चमी तिथि ऋषि पञ्चमीको लागि योग्य मानिन्छ । हामीलाई लाग्न सक्छ महिलाहरुले मात्र किन ऋषि पञ्चमी मनाउने वा ऋषिको पूजा गर्ने । तर, पुरुषहरू पनि ऋषिको पूजा आराधना गर्ने प्रचलन छ ।  त्यो भनेको श्रावण शुक्ल पूर्णिमाका दिन ऋषिहरूलाई खुशी बनाएर उहाँहरुलाई तर्पण दिएर जनै फेर्ने अनुष्ठान । अर्थात जनै पूर्णिमा वा ऋषि तर्पणी । ऋषिहरूलाई तर्पण दिने कारण त्यस दिनलाई ऋषि तर्पणी भनिएको हो ।  ऋषि पञ्चमी पुरु...

वाग्मतीमा स्‍नानसहित सप्तऋषिको पूजा

सप्तऋषिको पूजा गर्दै आज हिन्दु महिलाहरुले ऋषि पञ्चमी मनाएका छन्। बिहानैदेखि नदी किनारमा उनीहरुको बाक्लो उपस्थिति थियो। रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिन महिलाहरुले आफूलाई शुद्ध बनाउन स्नान तथा पूजा गर्छन्। रजश्वलामा छुवाछुत गर्दा पाप…