आज ऋषि पञ्चमी मनाइँदै (फोटोफिचर)

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै छन्।...

सम्बन्धित सामग्री

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी...

आज सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइँदै

काठमाडौं। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदै छ । आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गई सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । काठमाडौंको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु […]

ऋषि पञ्चमीकाे अवसरमा मैतीदेवी र घट्टेकुलोमा व्रतालुहरू ( तस्बिरसहित)

काठमाडाैँ- हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरूको पूजा आराधना गरेर मनाइँदै छ। आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौँको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानीलगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्त ऋषिहरूको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ। काठमाडौँको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरूको भीड […]

आज ऋषि पञ्चमी,सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज सप्तऋषिको पूजा गरी मनाइँदै छ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सँग आज पनि बयान लिइने भएको छ। मिटरब्याजीविरुद्ध काठमाडौँमा आज किसान–मजदुरहरुले मार्च गर्दै छन्। राष्ट्र बैंकको कडाइले मार्जिन कर्जा २४ प्रतिशतले घटेको छ। राष्ट्रिय खेलकुद परिषद्ले स्वयंसेवक प्रशिक्षकको माग गरेको छ।

सप्तऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै

काठमाडौं । सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् । यस पर्वमा व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक […]

मनोहरा खोलामा महिलाले यसरी मनाए ऋषि पञ्चमी (फोटो फिचर)

२६ भदौ, काठमाडौं । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ । आज बिहानै हिन्दु महिलाहरु कागेश्वरी मनोहरा खोला पुगेर स्नान तथा पूजा आराधना गरेका छन् […]

https://www.onlinekhabar.com/2020/08/891468

७ भदौ, काठमाडौं । हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने चलन …

यसरी मनाइँदै ऋषि पञ्चमी, हेर्नुहोस् तस्बिरमा :: Pahilopost.com

काठमाडौं : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन्। महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन्। रजस्वलाका समयमा छुइछाइलगायत कुनै त्रुटी भएको भए