सप्तऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै

काठमाडौं । सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् । यस पर्वमा व्रतालु महिला नदी, तलाउ, पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई स्नान गर्ने र मध्याहृनमा वशिष्ठ ऋषिकी पत्नी अरुन्धतीसहित सप्तर्षिको विधिपूर्वक […]