ऋषि पञ्चमीका दिन श्री ऋषेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनकाे भीड (फाेटाे फिचर)

काठमाडाैँ- आज ऋषि पञ्चमी। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व बिहीबार नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। ऋषि पञ्चमीकाे अवशरमा काठमाडाैँकाे टेकुस्थित श्री ऋषेश्वर महादेव मन्दिरमा बिहानैदेखि भक्तजनकाे भीड लागेकाे छ। भक्तजनहरूमध्ये काेही लाइन लागिरहेका छन् भने काेही मस्तसँग नाचिरहेका छन्। काेही लाइनमै पनि नाचिरहेका छन्।सबै नारीकाे अनुहारमा खुसीका रंगहरू पाेखिएकाे छ। […]

सम्बन्धित सामग्री

ऋषि पञ्चमीकाे अवसरमा मैतीदेवी र घट्टेकुलोमा व्रतालुहरू ( तस्बिरसहित)

काठमाडाैँ- हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरूको पूजा आराधना गरेर मनाइँदै छ। आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौँको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानीलगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्त ऋषिहरूको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ। काठमाडौँको मैतीदेवी र घट्टेकुलोस्थित गणेश मन्दिरमा पनि व्रतालु महिलाहरूको भीड […]

ऋषेश्वर मन्दिरमा व्रतालुको भीड

आज ऋषि पञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तऋषिहरुको पूजा आराधना गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ । बिहीबार काठमाडौंको टेकुस्थित ऋषेश्वर मन्दिरसहित देशभरका ऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड रहेको छ ।

तीज व्रतको समापन : तस्बिर/भिडिओमा ऋषिपञ्चमीको चहलपहल

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आज काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लागेको छ । आज स्नानगरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक […]