‘लैंगिक विभेद र दुर्व्यवहारबाट बच्न महिलामात्रै नभई समाज नै सचेत हुनुपर्छ’

काठमाडौं । नाबालिग एक किशोरीले आफूमाथि जबरजस्तीकरणी गरेको भनी अभिनेता पल शाहविरुद्ध उजुरी दिएपछि नेपाली मनोरञ्जन क्षेत्रमात्रै नभएर नेपाली समाज नै बहसमा केन्द्रित छ । जसका कारण फेसबुकका वाल र मिडियामा समग्र नेपाली मनोरञ्जन क्षेत्र, भाइरल हुने भोकले निम्त्याउने नकारात्मक असर र अभिभावकत्वको जिम्मेवारीजस्ता विषयमा बहस जारी छ ।  उनीहरुको विषयमा सुरुवाती...

सम्बन्धित सामग्री

श्रम आप्रवासनमा लैंगिक विभेद

हरेक समाजको सामाजिक संगठन, बनोट र चरित्र निर्माणमा लैंगिक पक्षको महत्त्वपूर्ण भूमिका हुन्छ । यसरी नै समाजको अभिन्न आयामका रूपमा रहेको आप्रवासनको निर्णय प्रक्रिया, उतारचढाव, त्यसबाट हुने लाभ संस्थागत गर्न र चुनौती सम्बोधन गर्न पनि लैंगिक पक्ष प्रमुख पक्षमा पर्छ । लैंगिक विभेद, यौन र गैरयौनजन्य श्रम शोषण र महिलाका लागि समाजले तय गरेको श्रमका मापदण्डजस्ता श्रमविभेदी विभाजन सबै समाजमा छन् ।

फेरियो परिवेश, फेरिएन लैंगिक विभेद

विभिन्न समयमा भएका विभिन्न आन्दोलनले समाजमा महिलाको अवस्थामा निकै सकारात्मक परिवर्तन आएका छन्। धेरै अधिकारहरू स्थापित पनि भएका छन् र समान हकका लागि कानुन पनि बनेका छन् अब यी कानुन व्यवहारमा लागू गर्नुपर्छ। महिलाको श्रमलाई सम्मान गर्ने संस्कृति र कानुनको विकासका लागि छलफल जरुरी भएको छ।

हिंसा घटाउन खण्डीकृत कार्ययोजना आवश्यक

व्यक्तिविरुद्धको शोषण, भेदभाव वा असमानतासहितको लैंगिक विभेद अन्त्यका लागि खण्डीकृत कार्यक्रम आवश्यक रहेको औंल्याइएको छ।...

प्रत्यक्ष निर्वाचनमा समानुपातिक समावेशिताको प्रश्न

विगतका शासन प्रणालीले जातीय, क्षेत्रीय, धार्मिक र लैंगिक विभेद गरेकाले त्यस्तो विभेदविरुद्ध आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत किनाराकृत समुदाय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीय राज्यव्यवस्था स्थापनाका लागि ०६२/६३ को...

लैंगिक विभेद अन्त्यका लागि महिला सशक्तीकरण हुन जरुरी छः मन्त्री झाँक्री

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको बताएकी छिन् । सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग (ईस्क्याप)ले काठमाडौंमा गरेको एक कार्यक्रममा मन्त्री झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण हुनुपर्ने बताएकी हुन् । समाजमा रहेको लैंगिङ विभेद हटाएर […]

लैंगिक विभेद अन्त्य गर्न सरकार लागि परेको छ : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले लैंगिक विभेद अन्त्यका लागि आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरण जरुरी रहेको  बताएकी छिन् । समाजमा रहेको लैंगिक विभेद हटाएर समृद्ध समाज निर्माणको लागि सरकारले काम गरिरहेको बताउँदै उनले सामाजिक रुपमा रहेको विभेद हटाउन आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताएकी हुन् । सोमबार एसिया प्रशान्त आर्थिक तथा सामाजिक आयोग ईस्क्यापद्वारा काठमाडौंमा आयोजित ई(कमर्स र डिजिटल मार्केटिङसम्बन्धी दुई दिने महिला उद्यमशीलता तालिमको उद्घाटन गर्दै मन्त्री झाँक्रीले

कुरीतिको जालो तोड्दै महिला : घरदेखि घाटसम्म

तनहुँ- समाज अझै पितृसतात्मक छ। लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ। तर, विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन्। उनीहरू ६ बर्षदेखि समाजमा व्याप्त कुरीतिको जालो तोड्न् निरन्तर लागिरहेका छन्। हिन्दू धर्म परम्पराअनुसार शवकाे सद्‍गद् पुरुषले नै गर्नुपर्छ। अपवाद बाहेक […]

चलचित्रबृत्तमा लैंगिक विभेद बढेपछि बोर्डको सक्रियता

काठमाडौ । लैंगिक विभेदीकरणका समस्याहरु नेपाली चलचित्र उधोगमा हुँदै आएको थुप्रै घटना छन् । यसतर्फ चलचित्र विकाश बोर्डको ध्यान यतीबेला केन्द्रित भएको छ । यस अघि लैंगिक विभेदका घटनाहरु चलचित्रका विभिन्न संघ संस्थाले मिलाउँदै आएका थिए । यस्ता विभेदिकरणका समस्यालाई अब बोर्डले हल गर्ने जनाएको छ । नेपाली चलचित्र बृत्तमा लैंगिक विभेदका घटनाहरु बेला बेला […] The post चलचित्रबृत्तमा लैंगिक विभेद बढेपछि बोर्डको सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शैक्षिक वृत्ति–विकासमा लैंगिक विभेद

गुणस्तरीय शैक्षिक क्षेत्र विकासका लागि राज्यले बर्सेनि करोडौं–करोड रुपैयाँबरावरको धनराशि खर्चिंदै आएको छ । खर्चिएको धनराशिको अनुपातमा हाम्रा शैक्षिक मूल्यमान्यताले आज एक्काइसौं शताब्दीको शैक्षिक महत्ताको गतिशीलताअनुरूपको लक्ष्य प्राप्ति गर्न सक्यो वा सकेन भन्ने तथ्यलाई राम्ररी केलाएर हेर्नुपर्ने हुन्छ ।कतिपय अवस्थामा मुलुकका शैक्षिक प्रतिष्ठान एवं विश्वविद्यालयबाट उत्पादित जनशक्तिले सम्बद्ध समूहको योग्यता, दक्षता तथा सीपअनुसारको कार्यमा आपूmलाई […]

३५ वर्षपछि परिवारमा भयो छोरीको जन्म, हेलिकप्टरबाट घर ल्याइयो

काठमाडौँ । लैंगिक विभेद कायम रहेको नेपाल तथा भारत जस्ता देशहरुमा छोरा र छोरीबीच भेदभाव हुन्छ । परम्परागत समाजमा छोरा जन्मिदा खुसी मनाउने र छोरी जन्मिदा दु:खी हुने गर्दछन् मान्छेहरु । तर त्यहीँ परम्परागत सोँचलाई चुनौती दिएका छन् एकजना भारतीय दम्पतीले । परिवारमा ३५ वर्षपछि छोरी जन्मिएको खुसीमा उनीहरुले उत्सव नै मनाएका छन् र छोरीलाई […]