शैक्षिक वृत्ति–विकासमा लैंगिक विभेद

गुणस्तरीय शैक्षिक क्षेत्र विकासका लागि राज्यले बर्सेनि करोडौं–करोड रुपैयाँबरावरको धनराशि खर्चिंदै आएको छ । खर्चिएको धनराशिको अनुपातमा हाम्रा शैक्षिक मूल्यमान्यताले आज एक्काइसौं शताब्दीको शैक्षिक महत्ताको गतिशीलताअनुरूपको लक्ष्य प्राप्ति गर्न सक्यो वा सकेन भन्ने तथ्यलाई राम्ररी केलाएर हेर्नुपर्ने हुन्छ ।कतिपय अवस्थामा मुलुकका शैक्षिक प्रतिष्ठान एवं विश्वविद्यालयबाट उत्पादित जनशक्तिले सम्बद्ध समूहको योग्यता, दक्षता तथा सीपअनुसारको कार्यमा आपूmलाई […]