तनहुँ- समाज अझै पितृसतात्मक छ। लैंगिक समानताको चर्को भाषण नारी दिवसका दिन जताततै सुनिए पनि घरदेखि घाटसम्मै अझै लैंगिक विभेद छ। तर, विभेद हटाउन तनहुँका महिलाहरू अन्य स्थानका भन्दा एक कदम अघि बढेका छन्। उनीहरू ६ बर्षदेखि समाजमा व्याप्त कुरीतिको जालो तोड्न् निरन्तर लागिरहेका छन्। हिन्दू धर्म परम्पराअनुसार शवकाे सद्गद् पुरुषले नै गर्नुपर्छ। अपवाद बाहेक […]