काठमाडौ । लैंगिक विभेदीकरणका समस्याहरु नेपाली चलचित्र उधोगमा हुँदै आएको थुप्रै घटना छन् । यसतर्फ चलचित्र विकाश बोर्डको ध्यान यतीबेला केन्द्रित भएको छ । यस अघि लैंगिक विभेदका घटनाहरु चलचित्रका विभिन्न संघ संस्थाले मिलाउँदै आएका थिए । यस्ता विभेदिकरणका समस्यालाई अब बोर्डले हल गर्ने जनाएको छ । नेपाली चलचित्र बृत्तमा लैंगिक विभेदका घटनाहरु बेला बेला […]
The post चलचित्रबृत्तमा लैंगिक विभेद बढेपछि बोर्डको सक्रियता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.