नक्कली कागजात बनाइ ठगी गर्ने दुई लेखनदास पक्राउ

कृष्णनगर । जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका ११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो । चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस –९ […] The post नक्कली कागजात बनाइ ठगी गर्ने दुई लेखनदास पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात दिएर ठगी गर्ने पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात समेत दिई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, बालुवाटार घर भई टोखा नगरपालिका–६, ग्रान्डी बस्ने रोहित प्रजापति भनिने ३५ वर्षीय रोजित श्रेष्ठ छन् । रोजितले बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था सञ्चालन गरेका र आफू उक्त...

लोकसेवा र रेल्वे कम्पनीको जागिर दिने नाममा ठगी गर्ने पक्राउ

२० पुस, जनकपुरधाम। प्रहरीले लोकसेवा आयोग र रेल्वे कम्पनीको कर्मचारी भएको परिचय दिएर विभिन्न व्यक्तिलाई ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ८ बाट महोत्तरीको पिपरा गाउँपालिका- ७का ३२ बर्षीय सागरकान्त चौधरी रहेका छन् । नक्कली कागजात खडा गरी विभिन्न व्यक्तिलाई ठगिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता […]

हाइड्रोपावरको नक्कली कागजात बनाएर ठग्ने भारतीय नागरिक पक्राउ

नक्कली कागजात बनाएर ‘ठगी धन्दा’ चलाएको आरोपमा महानगरीय अपराध महाशाखाले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश स्थित सिमला घर भएका रविकुमार सिंह छन् । उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित सेती पाखाबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । सुर्खेतको लाटीकोइली गाविस–७ मा जन्मेको भनेर कैलालीबाट नागरिकता बनाएका सिंहले विभिन्न हाइड्रोपावर र कन्स्ट्रक्सन कम्पनीको नाममा सम्झौ

नक्कली कागजात बनाएर ७४ लाख ठगी गर्ने तीन जना पक्राउ

साउन ८,  काठमाडौं । प्रहरीले कामदार भिसामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग ७४ लाख ९ हजार ५०० ठगी गर्ने तीन  जना व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिसा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।             ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार अमेरिकामा रहेकी दिव्या राणाले कृषि फर्ममा ‘वर्क पर्मिट भिषा’ दिलाउँछु भनी प्रलोभन देखाएकी थिइन् । काठमाडौंमा रहेका भुसाललाई सम्पर्क गरेर तिनैमार्फत ठगी गरिएको थियो ।             पक्राउ परेकाले पीडितलाई अमेरिकन राजदूतावास काठमाडौंको नक्कली कागजात बनाई ठगी गरेको अनुसन्धानमा खुलेको उनले बताए । पक्राउ परेका भुसालले यसअघि अमेरिकामा थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी २५ लाख रुपैयाँ ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको थियो ।  रासस

नक्कली कागजात बनाई ७४ लाख ठगी, ३ जना पक्राउ

नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ठगी गर्ने कपिलवस्तुका २४ वर्षीय विकास भनेर चिनिने विनोद भुसाल, कास्कीका ३१ वर्षीय पुकार गुरुङ र कास्कीका ३० वर्षीय प्रकाश गुरुङलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले पक

नक्कली कागजात बनाई ठगी गर्ने ४ पक्राउ

नक्कली कागजात बनाएर सोलार र सुधारिएको चुलो वितरणका लागि भन्दै रकम संकलन गरेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कीर्ते गरेर चार करोड ६० लाख ठगी, ६ जना पक्राउ

काठमाडाैँ – नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको ...

कीर्ते गरेर चार करोड ६० लाख ठगी, छ पक्राउ

नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

नक्कली कागजात बनाइ ठगी गर्ने दुई पक्राउ

जग्गा बिक्री गरेको नक्कली कागजात बनाई ठगी गरेको आरोपमा दुई लेखनदास पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका –११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।