पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात दिएर ठगी गर्ने पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै नक्कली कागजात समेत दिई ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४, बालुवाटार घर भई टोखा नगरपालिका–६, ग्रान्डी बस्ने रोहित प्रजापति भनिने ३५ वर्षीय रोजित श्रेष्ठ छन् । रोजितले बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था सञ्चालन गरेका र आफू उक्त...