एमालेसहितको छलफल सकारात्मक : सरकारका प्रवक्ता

सरकार र प्रमुख प्रतिपक्षीबीच निरन्तर संवाद अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजना गरेको छलफलमा राष्ट्रिय समस्या समाधानका लागि करिब दुई घन्टा सौहार्दपूर्ण तवरले विचार–विमर्श भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।     सो अवसरमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी), स्थानीय निर्वाचनलगायतका विषयमा छलफल भएको उनको भनाइ छ । “आजको छलफल सकारात्मक भएको छ । प्रतिपक्षी एम...

सम्बन्धित सामग्री

महानगर र उपमहानगरको बाँडफाँटबारे कार्की भन्छन– निष्कर्षको चरणमा छौँ

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको बताएका छन् । मंगलबारको बैठकपछि उनले बैठक जारी रहेको र सकारकात्मक रूपले छलफल अघि बढेको बताए ।  “यो बैठक जारी छ । छलफल सकारात्मक रूपले अघि बढेको छ । निष्कर्षको चरणमा पुगेका छौँ," उनले भने । ६ वटा...

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ (भिडियो)

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसिरहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको र जारी रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ

स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट गर्न जारी रहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।

सत्ता गठबन्धनको बैठकमा आज निष्कर्ष निस्किएन, भोलि फेरि बस्ने

काठमाण्डाै – पालिका चुनावमा तालमेल गर्नेबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक आज साेमवार पनि निष्कर्षविहीन भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आज सहमति जुट्न नसकेको तर छलफल सकारात्मक भइरहेकाले छिटै टुङ्गिने सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भोलि मङ्गलवरा बिहान साढे ११ बजे फेरि बैठक बस्ने र त्यो बैठकले सहमति जुटाउने कार्कीको भनाइ छ ।सत्तारुढ नेपाली क...

एमसीसी टेबल गर्नेबारेमा भएकाे छलफल सकारात्मक - सरकारका प्रवक्ता कार्की

काठमाण्डाै – सत्ता गठबन्धनकाे बैठकमा प्रतिनिधि सभाको बैठक विना अवराेध सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा छलफल भएको र त्यो सकारात्मक रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएकाे छ । आज बिहीवारकाे बैठक सकिएकाे र भाेलि शुक्रवार फेरि बस्ने जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ ।’    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा...

एमसिसी विवाद छिट्टै अन्त्य हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ – सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी गरेका छन्। आइतबार बालुवाटारमा कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुको बैठकपछि कार्कीले छलफल सकारात्मक भएको दाबी गर्दैै एमसिसी छिट्टै पारित हुने दाबी गरेका हुन्। बैठकपछि कार्कीले भने, ‘एमसिसी विवाद अन्त्य भएर कार्यान्वयनमा जान्छ। सकारात्मक रुपमा छलफल भएको छ।’ उनले नेताहरुको बैठकमा एमसिसी, चुनाव, […]