महानगर र उपमहानगरको बाँडफाँटबारे कार्की भन्छन– निष्कर्षको चरणमा छौँ

काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँटको छलफल निष्कर्षको चरणमा पुगेको बताएका छन् । मंगलबारको बैठकपछि उनले बैठक जारी रहेको र सकारकात्मक रूपले छलफल अघि बढेको बताए ।  “यो बैठक जारी छ । छलफल सकारात्मक रूपले अघि बढेको छ । निष्कर्षको चरणमा पुगेका छौँ," उनले भने । ६ वटा...

सम्बन्धित सामग्री

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो, मतगणना नसकिएका ठाउँ खाली

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ। २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो। ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन्।२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो। बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ। तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन सकेको छैन्। महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेक

वीरगंजमा सरावगी भर्सेस् सिंहः कसको पकड कस्तो, कसले मार्ला बाजी?

वीरगंजः स्थानीय तह निर्वाचनको मनोनयन नजिकिँदो छ। सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको सिट भागबन्डा टुगो लगाएको छ। गठबन्धन उम्मेदवार छनोटको चरणमा छ। यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) पनि तालमेलको प्रयास र उम्मेदवार टुंगो लगाउने प्रयत्नमै छ। केही स्थानमा गठबन्धन र विपक्षी दुबैले उम्मेदवार टुंगो लगाइसकेका छन्। मधेश प्रदेशको एकमात्र महानगर…