काठमाडौँ – सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसीको विवाद छिट्टै अन्त्य हुने दाबी गरेका छन्। आइतबार बालुवाटारमा कांग्रेस, एमाले र माओवादीका मुख्य नेताहरुको बैठकपछि कार्कीले छलफल सकारात्मक भएको दाबी गर्दैै एमसिसी छिट्टै पारित हुने दाबी गरेका हुन्। बैठकपछि कार्कीले भने, ‘एमसिसी विवाद अन्त्य भएर कार्यान्वयनमा जान्छ। सकारात्मक रुपमा छलफल भएको छ।’ उनले नेताहरुको बैठकमा एमसिसी, चुनाव, […]