गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ

स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँट गर्न जारी रहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ ।सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

गठबन्धनको बैठक जारी, सहमति नजिक पुगेको सरकारका प्रवक्ताको भनाइ (भिडियो)

काठमाडौँ- स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँटका लागि बसिरहेको सत्ता गठबन्धनको बैठक सहमति नजिक पुगेको दाबी गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार साँझ बैठक सकारात्मक रहेको र जारी रहेको जानकारी दिए । बैठकमा हरेक कोणबाट विचारहरु आएको र छलफल सकारात्मक रुपले अघि बढेको उनको भनाइ छ ।