काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने निर्णय गरेको छ।संयन्त्रको शनिबार भक्तपुरमा बसेको बैठकले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा गराउनका निम्ति सरकारलाई दबाब दिन देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो। यस्ता छन् बैठकका निर्णयरू