२७ मंसिर, काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् ।
सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेटेका हुन् । मन्त्री खरेलले प्रधानमन्त्री …
एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक समूह पोल्याण्डमा पठाउने बताएको छ । मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो । बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताले पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी ‘इन्जिनियरिङ गतिविधि’ […]
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहिद पत्रकार सुरेश रजकको घरमा पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् । सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताए । सुरेशको मृत्युको घटनाको छानबिन गरी […]
RajdhaniDaily.com | काठमाडौं । नेपाल–अमेरिका अल्मुनाइ नेटवर्कद्वारा उद्यमीशील मेला सफलतापूर्वक हालै आयोजना गर्यो। मेलामा ३० भन्दा बढी व्यवसाय एकै ठाउँमा देखिएका थिए भने -
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित …
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। च्याम्पियन बनेसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाल क्रिकेट संघ […]