काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज, उद्धार, राहत तथा पुन:स्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुन:स्थापनालाई प्राथमिकता […]
एक महिनाभन्दा बढी समयदेखि अमेरिकी सङ्घीय अध्यागमन नियन्त्रणमा रहेकी एक अमेरिकी सैनिककी पत्नीले आफूलाई ब्राजिलतर्फ उडिरहेको डिपोर्टेसन विमानबाटै फर्काइएको र हाल घर पुगेको बताएकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था ‘द एसोसिएटेड प्रेस’ले यसै महिनाको सुरुमा माइसा लोपेस एलियासरको मुद्दा सार्वजनिक गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ‘मास डिपोर्टेसन’ अभियान अन्तर्गत सैनिक परिवारहरूलाई दिइँदै आएको कानुनी […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी-पहिरोबाट प्रभावित भएकाहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई समन्वयात्मक र व्यवस्थित रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेकी छन्।
काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न आफू पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार समर्पण एवं कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले साहित्य, कला र संस्कृति राष्ट्रका गहना भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका […]
३० साउन, जाजरकोट । जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिंदा दुई जना घाइते भएका छन् ।
स्थानीय रामबहादुर शाही र केदार कार्की घाइते भएको …