काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा जनकपुरले लगातार दुई बलमा दुई विकेट गुमाएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले खेलमा लगातार दुई बलमा जनकपुरका दुई ब्याटरलाई […]
१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई भेटेर अलपत्र विकास आयोजना निर्माणप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपा नेता श्रीराम न्यौपानेको नेतृत्वमा मन्त्री घिसिङलाई भेटर पृथ्वीराजमार्गका पोखरादेखि मुग्लिन खण्डको बस्ती …
काठमाडौँ। नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलगायतविरुद्ध विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि आज (शुक्रबार) सुनुवाइ हुन नसक्दा आइतबारसम्म हिरासतमै रहने भएका छन्। पुर्पक्षको सुनुवाइपछि मात्रै अधिकारीलगायतलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे निर्णय हुनेछ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल, विदुर कोइरालाको इजलासमा पेसी तोकिएको थियो। तर उच्च अदालतमा हुँदा […]