काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केही सांसदहरूले भाइरल बन्नको लागि संसदमा गलत कुराको प्रचार गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्तौलाले रास्वपाको सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘संसदमा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद् बनाउन खोजिँदै छ […]
२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद् बहिष्कार गर्ने बताएकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएका …
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै स्पेन गएका मानिसहरू नफर्किएको भनेर आफूले नभनेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफूले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको बताइन् । उनले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा गएका अन्य व्यक्ति चाहिँ नफर्किएको बताएको उनले स्पष्ट पारेकी छन् । स्पेनमा प्रधानमन्त्री सहभागी भएको […]