पुरस्कार पर्‍यो भनिएका म्यासेजको लिंक नखोल्न प्राधिकरणको आग्रह

तपाईलाई कसैले 'यस्तो–यस्तो पुरस्कार पर्‍यो' भन्दै सामाजिक सञ्जाल र म्यासेजिङ एपमा म्यासेज पठाए, त्यस्ता म्यासेज नखोल्न दूरसञ्चार क्षेत्रको नियामक निकाय, नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । त्यस्ता म्यासेजमा राष्ट्रिय झण्डा, सरकारी कार्यालय तथा इन्टरनेट सेवा प्रदायकको लोगो दुरुपयोग गरिरएको हुनसक्ने प्राधिकरणको भनाइ छ । र, त्यसमा नझुक्किन आग्रह गरिएको छ ।

सम्बन्धित सामग्री

इसेवाको बैंक लिंक एकाउन्टबाट भुक्तानी गर्दा उपहार

काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो । असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर […]

इसेवाले सार्वजनिक गर्यो पुरस्कार अफर

काठमाडौं, २४ भदौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ […]

इसेवाले सार्वजनिक गर्यो पुरस्कार अफर

काठमाडौं, २४ भदौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ […]

प्राधिकरणले भन्यो–अपरिचितको म्यासेज लिंक नखोल्नू

नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिनेक्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ ।प्राधिकरणले सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, ह्वाट्सएप र वीच्याट लगायतका एपमार्फत आउने अपरिचितको म्यासेज लिंक नखोल्ने भनेको छ । ‘राष्ट्रिय झण्डा तथा प्राधिकरण र सेवाप्रदायकको लोगो दूरुपयोग गरेर पुरस्कार परेको भन्दै म्यासेज आउनेक्रम बढ्दो छ,’ प्राधिकरणले भनेको छ, ‘यसरी प्रलोभनमा पार्नेगरी अपरिचितको सम्पर्कमा पुगेर आफ्नो विव

खल्तीले फेरी ल्यायो १ रुपैयाँ मै उडान टिकट योजना, साथमा आईफोन १३ जित्ने मौका

खल्तीले  ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत् फ्लाइट टिकटहरू खरिद गर्ने खल्ती प्रयोगकर्ता मध्ये हरेक हप्ता दुई भाग्यशाली बिजेताले रु. १ मा फ्लाईट टिकट जित्न सक्ने खल्तीले जनाएको छ। साथै, बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले आईफोन १३ जित्ने मौका समेत रहेको छ।  पहिलो फ्लाईट बुकिङ्गमा प्रदान गर्दै आएको रु. २५० को क्यास्ब्याकमा वृद्धि गरि रु.५०० पुर्याईएको कम्पनीले जनाएको छ। खल्ती प्रयोगकर्ताले प्रोमोकोड  FLYWITHKHALTI ’ प्रयोग गरि आफ्नो पहिलो फ्लाइट टिकट बुकिङ्गमा १०% क्यस्ब्याक (रू.५०० सम्म) पाउनेछन्। खल्तीका अनुसार यो अफर  श्रावण ५ ,२०७९ देखि भाद्र १५ ,२०७९ सम्म मान्य छ। केवाईसी भेरिफाइ भएका प्रयोगकर्ताहरूले यो अफरमा भाग लिन सक्नेछन्। यसका साथै तत्काल टिकट बुकिङ विकल्पसहितका विभिन्न एयरलाइन्सको मूल्य इन–एप नै तुलना गर्न सकिने र टिकट प्रिन्ट पनि गर्न नपर्ने जस्ता सुविधाले उडान बुकिङलाई अझ सजिलो बनाइएको खल्तीले जनाएको छ। अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “हामी हाम्रा ग्राहकलाई खल्ती मार्फत उडान बुकिङमा थप लाभका साथ सहज प्रयोगकर्ता अनुभवको आनन्द लिन चाहन्छौं।”खल्तीमा आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरि केही ट्याप मै आफ्नो फ्लाइट टिकट र अन्य बिलहरू जस्तै पानी, इन्टरनेट, बिजुली र उपलब्ध सरकारी राजस्वहरू बुक गर्न प्रत्यक्ष भुक्तानी गर्न सक्छन्। साथै, खल्तीको अर्को अफर अन्तर्गत ‘बैंक लिङ्क’ सुविधा प्रयोग गरी आफ्नो पहिलो बैंक लिंक मार्फत् प्रत्यक्ष भुक्तानी गर्नेहरू मध्ये १ भाग्यशाली विजेताले  स्मार्टफोन पनि जित्ने पनि मौका रहेको छ।

उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनेलाई पुरस्कृत गर्ने भएको छ । कांग्रेसले उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने जनाएको हो । कांग्रेस स्थानीय निर्वाचन केन्द्रीय प्रचार-प्रसार समितिअन्तर्गतको सांस्कृति समन्वय उपसमितिले उत्कृष्ट अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन सकिने जनाएको छ । गीतमध्ये दर्शक, श्रोता र […] The post उत्कृष्ट चुनावी गीत बनाउनेलाई कांग्रेसको २ लाख ७५ हजार पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार

काठमाडौँ – कांग्रेसले आफ्नो पक्षमा राम्रो चुनावी गीत बनाएर पठाउँलेलाई दुई लाख ७५ हजार रुपैयाँले पुरस्कृत गर्ने भएको छ। प्रवक्ता प्रकाशरण महत संयोजक रहेको सांस्कृतिक समन्वय उपसमितिले पार्टीको पक्षमा राम्रो चुनावी गीत बनाउनेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। उपसमितिले प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सकिने सुविधा दिएको छ। उपसमितिको निर्णयमा उल्लेख […]

भ्यालेन्टाइन्समा भिभोको ‘भिभोटाइन फोटोग्राफी कन्टेस्ट’, मोबाइल किन्दा पनि छुट

प्रविधि ब्राण्ड भिभोले प्रेम, खुशी तथा सुन्दर सम्बन्धको उत्सव मनाउन भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत आफ्ना अमूल्य सम्झनाहरु दुनियाँसामु शेयर गर्ने अवसर प्रदान गरेको छ। भिभोले प्रयोगकर्ताहरुलाई आगामी फेब्रुअरी ६ मा शुरु हुने कन्टेस्टमा सहभागी हुन र फोटोग्राफीका पारखीहरुलाई विशेष लागेका कुराहरुको फोटो खिचेर आफ्ना सिर्जनात्मक प्रतिभा उजागर गर्न सबै सामाजिक सञ्जालमार्फत् प्रेरित गरिरहेको छ।  यतिमात्र नभई भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिद गर्दा पाउनेगरी प्रचारात्मक अफर पनि सञ्चालन गरिरहेको छ।  भिभोटाइन फोटोग्राफी कन्टेस्ट प्रेमील व्यक्तिहरुसँगको उत्सव तथा मनका भावनाहरु सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि हो। यो अभियानले भिभो प्रयोगकर्ताका लागि फोटो खिचेर शेयर गर्दै आकर्षक पुरस्कार तथा नगद जित्ने ८ दिने उपभोक्तामुखी फोटोग्राफीको अवसर अगाडि सारेको छ।सबै सहभागीका तस्बिरहरु उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, शेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा प्रत्येकलाई ३० हजार रुपैयाँ बराबरको साउण्ड कोर रेभ पार्टी कास्ट स्पीकर प्रदान गर्नेगरी उत्कृष्ट ५ विजेताहरु चयन गर्नेछ।नायक, मोडल तथा चलचित्र निर्माता प्रदीप खड्काले भिभोको साथमा कम्पनीको फेसबुक पेजमा यो अभियानको अनावरण गर्नेछन् ।यो कन्टेस्टमा सहभागी हुन फोटोग्राफीका शौखिनहरुले परिवार, साथीभाई, घरपालुवा, स्थान, स्मारक तथा आफूलाई मन पर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर ह्याशट्याग (भिभोटाइनडे, भिभोमोमन्ट्स तथा भिभोनेपाल) लेख्नुपर्नेछ। भिभोले उपभोक्तालाई भिभो स्टोरहरुबाट भी सिरिजका स्मार्टफोन किन्दा २००० रुपैयाँको उत्साहजनक डिस्काउन्ट भाउचर उपलब्ध गराउनेछ जसलाई अर्कोपटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ। उक्त डिस्काउन्ट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुनेछ। ५० जना भाग्यशाली विजेता८ले भिभोको टीडब्लूएस २ई इयरबड तथा ३०० भाग्यशाली विजेता८ले लक्की ड्रमार्फत् स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन्। यो अफर ६ देखि १४ फेब्रुअरीसम्म भिभो स्टोरहरुबाट भिभो स्मार्टफोन खरिद गर्दा लागू हुनेछ।कन्टेस्ट घोषणाको पोस्टर फेब्रुअरी ६ मा भिभोको आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा व्यक्तिगत रुपमा भियो स्मार्टफोन यूजरहरुलाई शेयर गरिनेछ भने उनीहरुलाई फोटो खिचेर आफना फेसबुक टाइमलाइनमा भिभोको वाटरमार्क सहित क्लिक र शेयर गर्न साथै आफ्ना पोस्टका लिंक भिभोको आधिकारिक पेजमा रहेको कन्टेस्ट घोषणाको पोस्टरको मुनिपट्टिको कमेन्ट सेक्सनमा शेयर गर्न आग्रह गरिनेछ।सहभागीहरुले फोटोको व्याख्या तथा महत्वमा क्याप्शन पनि अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ भने आफ्ना पोस्टमा भिभो नेपाललाई पनि ट्याग गर्नुपर्नेछ। कन्टेस्टका लागि योग्य हुन सहभागीहरुले भिभो नेपाललाई फलो गर्नुपर्नेछ भने भिभोका वाई, भी तथा एस सिरिजका फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ। यो घोषणाको नतिजा तथा विजेता फेब्रुअरी १५ मा सार्वजनिक गरिनेछ ।कन्टेस्टका बारेमा भिभो नेपालका ब्राण्ड म्यानेजर पियुष गिरीले भने,‘हामी सधैं सर्वोच्च उपभोक्ता अनुभवमा विश्वास गर्छौं। हामी भिभोमा प्राविधिक इनोभेसन, अत्याधुनिक डिजाइन, आकर्षक अफर तथा कन्टेस्टका माध्यमबाट हाम्रा प्रिय ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न लागिपरेका छौं।’ सहभागीहरुले फोटोग्राफी कन्टेस्टका लागि भिभोको वाई, भी तथा एस सिरिज८का फोनहरुमात्र प्रयोग गर्नुपर्नेछ। यो भ्यालेन्टाइन्स सप्ताहमा प्रेमको उत्सव मनाउन चाहने तर भिभोका यी फोनहरु नभएकाहरुले तुरुन्तै भिभोका स्टोरहरुमा गएर खरिद गरी  सिरिजका स्मार्टफोनको खरिदमा २००० रुपैयाँको निश्चित डिस्काउन्ट भाउचर तथा लक्की ड्र मार्फत् उत्साहजनक पुरस्कारहरु जित्न सक्नेछन्। यो भाउचर आगामी फेब्रुअरी २८ सम्म अर्को भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ।

साइबर अपराधीहरूले यसरी गर्छन् ठगी, बच्नुस्

साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका हुन्छन् । तपाईं पनि त्यसको शिकार हुन सक्नुहुन्छ ।  पब्लिक वाईफाई पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा प पुरस्कार दिने इमेल तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अपराधीकहाँ पुर्‍याइदिन्छ । डेटाका लागि ठगी बैंकहरूसँग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौ...