ईसेवाको बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा मोटरसाइकल जित्ने अवसर

आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ ।

सम्बन्धित सामग्री

आईएमई पे को पे विथ लिंक बैंक सुविधा

काठमाण्डाै – आईएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधाअन्तर्गत अबदेखि सेवाग्राहीले आफ्नो बैंक लिंक गरी आईएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्ने सेवाग्राहीले बैंक लिंक गरेबापत १ सय रुपैयाँ र लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका साथै विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एअरलाइन्सको टिकट खरिदमा&nbs...

खल्तीको बैंक लिंक अफर

खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिंक’ अफर ल्याएको छ । अफर अन्तर्गत खल्तीले आफ्नो लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने योग्य प्रयोगकर्ताहरू मध्ये दैनिक एक जना भाग्यशाली विजेतालाई ३२ इन्चको टिभी जित्ने मौका प्रदान गर्दैछ । साथै, प्रयोगकर्ताहरूले आफ्नो पहिलो पटक लिंक गरिएको खाताबाट पहिलो भुक्तानी गर्दा एक सय रुपैयाँको बोनस तत्काल पाउनेछन् । […]

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० रुपैयाँ बोनस

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल १०० रुपैयाँ बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।त्यति मात्र नभएर, […]

माछापुच्छे बैंक खाता ‘खल्ती’ मा लिंक गर्दा नगद बोनस

खल्ती डिजिटल वालेट र माछापुच्छे बीचको साझेदारी भएको छ। योसँगै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको हो ।सेवा सुचारु भएलगत्तै ‘खल्ती’सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छे बैंक लिंक गर्ने सबै प्रयोगकर्ताले १०० रुपैयाँ बोनस तुरुन्तै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन पनि जित्न सक्ने कम्पनीको भनाइ छ […]

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा नगद बोनस

खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा एक सय रुपैयाँ बोनस पाउने अफर ल्याएको छ ।यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ । हाल, खल्तीमा लिंक गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिंक गर्ने प्रयोगकर्ताहरूलाई मात्र […]

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा १०० बोनस पाइने

खल्ती डिजिटल वालेटमा पहिलो पटक बैंक लिंक गरेमा रू. १०० बोनस पाइने भएको छ ।  यो अफर  लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ । हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन्। जसमा पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ। बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गर्नुपर्छ भने यो अफर चैत्र ९ गतेदेखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ। यस अफरको बारेमा

आइएमई पेमा एभरेष्ट बैंकको खाता लिंक हुने

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका...

‘आइएमई पे’मा एभरेष्ट बैंकको खाता लिंक गर्न मिल्ने

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको छ । दुई कम्पनीबीचको सम्झौतापछि आईएमई पेमा एभरेष्ट बैंक लिंक गर्न मिल्ने भएको हो ।डिजिटल सहजताको निम्ति गरेको यस सम्झौतापछि उपभोक्ताले आइएमई पे मोबाईल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गर्न सक्नेछन् । हालसम्म नेपालको १४ वटा बैंकहरुसँग यस्तै प्रकृतिको सम्झौता गरेको आइएमई पेले यस लिङ्क–अपका निःशुल्क ट्रान्स्फर तथा शीघ्र ट्रान्स्फर लगायतका फाइदाहरू रहेका छन् ।आइएमई पेमा बैंक लिंक गरेपछि उपभोक्ताले आफ्नो सुविधा अनुसार एभ

खल्ती डिजिटल वालेटमा बैंक लिंक गर्दा एक सय रूपैयाँ बोनस

खल्ती डिजिटल वालेटले खल्तीखाता बैंक लिंक गरेमा एक सय रूपैयाँ बोनस रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यो सेवामार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।खल्ती बैंक डायरेक्ट सेवामार्फत पहिलो पटक आफ्नो […]