इसेवाले सार्वजनिक गर्यो पुरस्कार अफर

काठमाडौं, २४ भदौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ […]

सम्बन्धित सामग्री

आइएमई पेको‘जेट सेट रिवार्ड’ अफर

काठमाडौं। डिजिटल वालेट आइएमई पेले अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याकका साथै अन्य पुरस्कार जित्न सकिने बताएको छ ।  गत चैत ६ देखि शुरू भएको यो योजना २०८१ जेठ मसान्तसम्म कायम रहनेछ । अफरका ३ जना विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ, जसमा पहिलो हुने विजेताले हवाई टिकट खरीद गरेको रकम फिर्ता पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज र तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्नेछन् । यसको साथै पेमार्फत टिकट खरीद गर्ने ग्राहकले हरेक हवाई टिकटमा रिवार्ड पोइन्ट पनि पाउनेछन् ।

इसेवाको बैंक लिंक एकाउन्टबाट भुक्तानी गर्दा उपहार

काठमाडौं– नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिंक गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्वजनिक गरिएको हो । असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर […]

इसेवाले सार्वजनिक गर्यो पुरस्कार अफर

काठमाडौं, २४ भदौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले लिङ्क गरिएको बैंक खातामार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ […]

इसेवाबाट एनसेल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार

भुक्तानी सेवा प्रदायक इसेवामार्फत एनसेलका कुनै पनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इसेवामार्फत एनसेल मोबाइलमा जनवरी महिना अवधिभर जम्मा ६ सय रूपैयाँभन्दा बढीको टपअप गर्दा प्लेस्टेसन फाइभ जित्न सकिनेछ । यसका अलावा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्वजनिक गरेको छ । साथै २ सय रुपैयाँभन्दा माथिको रिचार्ज […]

नयाँ वर्षमा २० लाखसम्म जित्ने यामाहाको अफर

यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ ।योजनाअन्तर्गत यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा स्योरसट ८ हजार ३१६ देखि २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै बम्पर पुरस्कारमा एक जना भाग्यशाली ग्राहकले २० लाख ७९ हजार रुपैयाँ जित्न सक्ने जनाइएको […]

आईएमईले ल्यायाे 'डबलकाे डबलकाे डबल अफर !'

काठमाण्डाै – आईएमईले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ गतेदेखि कात्तिक २६ सम्म कायम हुने गरी ५७ दिनका लागि आईएमईले यस्तो अफर सार्वजनिक गरेको हो । अफरअनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्ट वा आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा) पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ ।यस्तै हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चार गुणा) ...

सीजी नेटले ल्यायो तीज अफर

काठमाडौं । सीजी नेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ। उक्त अफर भदौ १६ देखि भदौ ३० सम्म चल्ने छ विशेष गरी महिला ग्राहकहरूको लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सस्क्राइव गर्नुपर्ने हुन्छ। सस्क्राइव गरिएको प्लान महिलाको नाममा हुनु पर्ने हुन्छ। उक्त अफर सस्क्राइव गरे वापत ग्राहकले लक्की ड्रबाट दैनिक रूपमा २ वटा घरायसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र साथै  ९ जनालाई थ

बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो ।ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड—१९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्क