साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका हुन्छन् । तपाईं पनि त्यसको शिकार हुन सक्नुहुन्छ ।
पब्लिक वाईफाई
पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा प
पुरस्कार दिने इमेल
तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अपराधीकहाँ पुर्याइदिन्छ ।
डेटाका लागि ठगी
बैंकहरूसँग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौ...