काठमाडौं : उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कटारी नगरपालिका–१४ भदौरेमा चार जनाको गएराति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए। तिमल्सिनाका अनुसार मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट बाेकेर सोलुखुम्बु जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको हो।दुर्घटनामा ट्रकका चालक बाराको सिमर